जनहितमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन
काठमाडौं, १२ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि…
काठमाडौंमा डेरा खोज्दै सिके
काठमाडौं, १२ पुस–जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित…
तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं, १२ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको हो । उपप्रधानमन्त्रीमा नेकपा…
समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री
काठमाडौँ, १२ पुस–सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति…
गठबन्धन सरकारको मुख्य पदमा कम्युनिस्टकै बर्चस्व
काठमाडौँ, १२ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार…
सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कांग्रेस कार्यकर्ता
काठमाडौँ, १२ पुस–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै…
आगलागीबाट पीडित मुर्मु परिवारलाई वार्ड कार्यालय र रेडक्रसबाट राहत सामाग्री उपलब्ध
शिबगञ्ज, ११ पुस–शिवसताक्षी–६ का सुकलाल मुर्मुको घरमा सोमबार मध्य दिउँसो आगोलागेर घरसहित लत्ताकपडा र भाडावर्तन पूर्णरुपले जलेर खरानी भएको छ । हिउँदको चिसो समयमा बस्नका लागि तत्काल अस्थाई घर निर्माण…
शिवसताक्षी-६ का सुकलाल मुर्मुको घरमा आगलागीहुँदा धनमाल जलेर नष्ट
शिबगञ्ज, ११ पुस–शिवसताक्षी–६ मा एक घर आगलागीबाट नष्ट भएको छ। वडा नं ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे आगलागी हुँदा घरभित्रका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।…
शीतल निवासमा सँगसँगै देखिए नेपाल–ओली
काठमाडौं, ११ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल…
पार्टी विभाजनपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच भलाकुसारी
काठमाडौं, ११ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ। पार्टी विभाजनपछि दुई नेताबीच पहिलोपटक दोहोरो…
