टोपबहादुर रायमाझी भन्छन्ः ‘देश मध्यावधि निर्वाचनमा जाने खतरा छ’
काठमाडौं, २ पुस–नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताएका छन् । आज (शनिबार) नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा रायमाझीले…
अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो, म मन्त्री बन्दिनँः विश्वप्रकाश शर्मा
काठमाडौं, २ पुस–नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नव निर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई…
सताक्षीधाममा मतदान सम्पन्न, मतगणना जारी र आज रातीसम्म मतपरिणाम आउने
झिलझिले, २ पुस–सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको आज (शनिबार) सम्पन्न भएको निर्बाचनमा ६ सय ८५ मत खसेको छ । सताक्षीधाममा शनिबार बिहान ८ बजेबाट शरु भएको मतदान प्रक्रिया अपराहन्न…
कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?
काठमाडौं, २ पुस–कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको…
क्रोएसियाविरुद्ध मोरक्कोसँग अर्को इतिहास बदल्ने मौका
काठमाडौं, २ पुस–‘विश्वकप २०२२ मा सातौँ खेल्न पाएकोमा मोरक्कोले आफूमाथि गर्व गर्नुपर्छ, भलै त्यो फाइनल खेल नभए पनि,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन् । यसअघि २० वर्षमा मोरक्कोले विश्वकपमा…
देशभर चिसो बढ्यो
काठमाडौं, २ पुस–उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सुझाव दिएको छ। विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो…
नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी
काठमाडौँ, २ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा…
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, २ पुस–नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्य…
सताक्षीधाममा १२ पदका लागि २९ जनाको उम्मेदवारी
झिलझिले, १ पुस–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार (भोली, पुस २ गते) निर्वाचन हुने भएको छ । आगामी तीन बर्षका लागि १२ पदमा २९ जनाले…
शिबगञ्जस्थित जन आदर्शमा स्काउटको दीक्षान्त (फोटो फिचर)
अनिलदेब राई/शिबगञ्ज, १ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको स्काउट दीक्षान्त समारोह शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । विद्यालयका प्रधानध्यापक तुलशी अधिकारीको अध्यक्षतामा र नगर उपप्रमुख नरमाया कार्कीको…
