झापा-१ मा विश्वप्रकाश शर्माको जित नजिक
झापा, ७ मंसिर–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुने प्रायः निश्चित भएको छ। ६५ हजार ५१० मतपत्र गणना गर्दा महामन्त्री शर्मा नेकपा एमालेका स्थायी…
गुल्मी–२ मा एमालेका गोकर्ण विष्टको ‘ह्याट्रिक’
गुल्मी, ७ मंसिर–गुल्मी क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट तेस्रो पटक निर्वाचित भएका छन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ । बिष्टले नेकपा एकीकृत समाजवादीकी…
विष्टलाई बधाई दिँदै झाँक्रीले भनिन्ः ‘यो निर्वाचन अत्यन्तै रोमान्चक रह्यो’
काठमाडौं, ७ मंसिर–गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन्। गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसंग पराजय भएकी उनले विष्टलाइ…
गुल्मी २ मा झाँक्रीलाई हराउँदै गोकर्ण विजयी
काठमाडौं, ७ मंसिर–गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। उनले झण्डै २ हजारको अग्रता कायम गर्दै जित हात पारेका हुन्। पछिल्लो परिणाम अनुसार एमालेका…
इण्डोनेशियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २६८ पुग्यो, १५१ जना बेपत्ता
काठमाडौँ, ६ मंसिर–इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २६८ जना पुगेको छ । १५१ जना हराइरहेका छन् । राजधानी जकार्ताबाट झण्डै ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको सियानजुर…
निर्वाचनको मौका छोपी व्यापारीहरूद्वारा मूल्यवृद्धि
झापा, ६ मंसिर–पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको…
काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित
काठमाडौं, ६ मंसिर–काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल…
९ हजार १ सय १ मत सहित अध्यक्ष ओलीको अग्रता कायमै
काठमाडौं, ६ मंसिर–झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतको अग्रतामा हुनुहुन्छ । केहीबेर अघि…
एकीकृत समाजवादीका प्रेम आलेको अग्रता कायमै
धनगढी, ६ मंसिर–डोटीमा प्रतिनिधि सभा सदस्यका लागि १६ हजार २०१ मतगणना भएको छ। एकीकृत समाजवादीका प्रेम आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन्। एमालेकी गोरी ओलीले ५४४५…
अर्जेन्टिना फिफा विश्वकप २०२२ को पहिलो खेलमै पराजित
काठमाण्डौं (एजेन्सी), ६ मंसिर–दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ। मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।…
