१४७ स्थानमा मतगणना जारी, कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि
काठमाडौं, ६ मंसिर–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४७ स्थानमा मतगणना जारी छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार हालसम्म ३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको…
समानुपातिकतर्फ एमाले अगाडि, अरु कुन दलको कति मत ?
काठमाडौं, ६ मंसिर–प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त…
देश र जनताको हितमा सदा समर्पित रहन्छुः राजन भट्टराई
काठमाडौं, ६ मंसिर–काठमाडौं क्षेत्र नम्बर–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय…
देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छः गगन थापा
काठमाडौँ, ६ मंसिर–नेपाली कांग्रेसका महामन्त्री तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नं ४…
झापा ४ मा घण्टीलाई पछि पारेर अघि बढ्दै एमालेका एलपी साँवा
काठमाडौं, ६ मंसिर–लगातार घण्टीको दबाबमा परेका झापा ४ मा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिनुभएको छ । केहीबेर अघि घोषणा भएको निर्वाचन परिणाम अनुसार १५ हजार ३२ मतको गणना हुँदा साँवाले…
विश्वप्रकाश शर्मा झण्डै पाँच हजार मतले अगाडि
दमक, ६ मंसिर–झापा क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन् । झापा–१ मा अहिलेसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ…
काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित
काठमाडौं, ६ मंसिर–काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले…
झापा ५ मा ओलीको अग्रता कायमै
झापा, ६ मंसिर–झापा क्षेत्र नं ५ मा नेकपा (एमाले) अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अग्रता कायम रखेका छन् । गणना भएको कूल सदर मत १७ हजार २ सय ३० मतमा…
एमालेले खोल्यो पहिलो खाताः ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी
काठमाण्डौं, ५ मंसिर–प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनी १५ हजार २५…
झापा १ मा विश्वप्रकाश शर्मा र अग्नी खरेलबीचको मतान्तर ३ हजार नाघ्यो
मेचीनगर, ५ मंसिर–झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा विश्वप्रकाश शर्मा र अग्नी खरेलबीचको मत अन्तर तीन हजार नाघेको छ । निर्वाचन अधिकृत टंकमणी महतले दिएको जानकारीमा…
