प्रचण्ड भन्छन्ः ‘ओली कायर हुन्, सरकारमा गएपछि लम्पसार पर्छन्’

धनगढी, २३ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कायरको संज्ञा दिएका छन्। बुधबार लोकतान्त्रिक वाम गठबन्धनले दार्चुलाको गोकुलेश्वरमा आयोजना गरेको आमसभामा बोल्दै प्रचण्डले…

कात्तिक २४ गते प्रदेश १ मा सार्वजनिक विदा

दमक, २३ कार्तिक–प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक…

धरमपुर सार्वजनिक सौचालय सञ्चालन गर्न नगर प्रमुख र इन्जिनियरद्धारा अवोलकन

धरमपुर, २३ कार्तिक–निर्माणकार्यको अन्तिम चरणमा आएर आर्थिक अभाव भएपछि सञ्चालनमा आउन नसकिरहेको झापाको शिबसताक्षी–१ धरमपुरस्थित महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालयप्रती नगरपालिकाले गम्भिर चासो लिएको छ । नगर प्रमुख मेघाहाङ…

केपी शर्मा ओली भन्छन्ः ‘एमालेले नजिते देश बर्बाद दिशामा जाने छ’

दमक, २३ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले नजिते देश बर्बाद दिशातर्फ धकेलिने बताएका छन् । झापा क्षेत्र न ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका…

वरिष्ठ  पाइलट विजय लामालाई विमान उडानमा रोक

  काठमाडौं, २३ कार्तिक–वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ । उडानका क्रममा एक युट्युबरलाई ककपिटमै अन्तर्वार्ता दिएपछि निगमले लामालाई कारबाही गर्दै उडानमा रोक लगाएको हो…

प्रतिनिधिसभा सदस्य झापा ४ की स्वतन्त्र उम्मेदवार खुश्वु ओली मतदाताको घरदैलोमा

झिलझिले, २३ कार्तिक–मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनमा झापा झापा क्षेत्र नं ४ का प्रतिनिधि सभासदस्य पदमा स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले मतदाता भेटघाट र…

झापामा निर्वाचन अपाङ्गतामैत्री बनाउन माग

भद्रपुर, २३ कात्तिक–आगामी मंसिर ४ गते हुने आम निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको व्यवस्था मिलाउन माग गरिएको छ । झापाको बिर्तामोडमा सोमबार नेत्रहीन युवा संघ नेपाल…

नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्दै

झापा, २३ कात्तिक–मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने भएको छ । राष्ट्रिय पार्टीको मान्यता पाएसंगै…

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौं, २३ कार्तिक–राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ । यही ८ देखि १० नोभेम्बर २०२२ मा…

झापा ३ मा सिटौला र लिङ्देनबीच प्रतिस्पर्धा

भद्रपुर, २३ कार्तिक–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला…