झापा आन्दोलनका एक हस्तीः पुष्प पोखरेल, जो कहिल्यै झुकेनन्

झापा, २२ कार्तिक–ओखलढुङ्गामा जन्मेका पुष्पराज पोखरेल नेपाली कम्युनिष्ट आन्दोलन र झापा आन्दोलनका एक हस्तीका रुपमा चिनीन्छन् । शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हुन् उनी । पञ्चायत बिरुद्ध झापा…

फाल्गुनन्द सहकारी संस्थाको पत्रकारिता पुरस्कारबाट लामिछाने पुरस्कृत हुने

दमक, २१ मंसिर–झापाको दमक ६ मा रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले वितरण गर्ने फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार बिमल लामिछाने पुरस्कृत हुने भएका छन् । मंसीर ५…

बैंकको चर्को ब्याज विरुद्ध दमकका व्यवसायीहरु आन्दोलित

दमक, २२ कात्तिक–बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध दमकका उद्योगी–व्यवसायीहरु आन्दोलित भएका छन् । आन्दोलनका क्रममा यहाँका व्यवसायीहरुले आज ईलाका प्रशासन कार्यालय र दमकमा रहेका…

नयोङहाङ बन्धुहरुद्धारा गाली श्राप, जेष्ठ नागरिक सम्मान र देउसीको हिसाव सार्वजनिक

दमक, २२ कार्तिक–झापा, मोरङ र इलाममा छरिएर बसोबास गरिरहेका नयोङहाङ लिम्बु बन्धुहरुको एकता र सहकार्य गर्ने उदेश्यले पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल शिबसताक्षी–१० दोमुखामा वृहत भेला सम्पन्न भएको छ ।…

झापा, मोरङ र इलामका नयोङहाङ बन्धुहरुको दोमुखामा बृहत भेला सम्पन्न

दमक, २२ कार्तिक–झापा, मोरङ र इलाममा छरिएर बसोबास गरिरहेका नयोङहाङ लिम्बु बन्धुहरुको एकता र सहकार्य गर्ने उदेश्यले पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल शिबसताक्षी–१० दोमुखामा वृहत भेला सम्पन्न भएको छ ।…

कामना सेवा विकास बैंक पथरी शाखादवारा वित्तिय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न

पथरी (मोरङ), २२ कार्तिक–कामना सेवा विकास बैंकको १६औ वार्षिकोत्सबको अवसरमा उक्त बैंकको मोरङस्थित पथरी शाखाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैकको बार्षिकोत्सबको अवसर पारेर पथरी शाखाले सोमबार वित्तय साक्षरता…

एक महिनादेखि अस्पतालको बेडमा छटपटाइरहेका उम्मेदवार

विराटनगर, २२ कात्तिक–४ मंसिरमा हुने चुनावमा उम्मेदवारी दिएकाहरु मतदाता रिझाउन घरदैलो र भेटघाटमा व्यस्त छन् । सबै उम्मेदवार चुनावी अभियानमा व्यस्त हुँदा मोरङ–३ ‘क’ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार…

कमला नदीमा भूत मेला

सिरहा, २२ कात्तिक–सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी, सारश्वर, चिकना, बनिनिया,…

झापा १ का मतदाता भन्छन्ः ‘यसपटक हामी विश्वप्रकाशलाई भोट दिन्छौँ’

झापा, २२ कात्तिक–आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति जति नजिकिँदै गयो त्यति नै धेरै उम्मेदवारहरु मतदाताको घर-घरमा पुगेर बुढापाकाको आर्शिवाद तथा युवाको साथ…

ओली भन्छन्ः ‘उम्मेदवार नपाएर हाम्रै घरबाट चोरेर लगेछ’

दमक, २२ कात्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेबाट चोरेर लगेको बताएका छन् । झापा शनिश्चरेको शहीद सुखानी पार्कमा आज अपरान्ह आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झापा…