पञ्चायत हल्लाउने पुष्प पोखरेललाई निर्वाचन जित्न गठबन्धनको भर
झापा, २२ कात्तिक–शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हुन् पुष्पराज पोखरेल । पञ्चायत बिरुद्ध झापा जिल्ला पञ्चायतको जनपक्षीय जिल्ला उपसभापति भएका पोखरेल २०४६ सालको परिवर्तन पछि मेयर र सांसद्सम्म…
झापा ५ मा ओली र डा अधिकारीबीच दोस्रो पटक प्रतिस्पर्धा, कसले बाजी मार्ला ?
दमक, २५ कात्तिक–आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…
झापा २ का उम्मेदवार घरदैलोमा व्यस्त
बिर्तामोड, २४ कात्तिक–झापा क्षेत्र नं २ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सोही क्रममा झापा क्षेत्र नं–२ अन्तरगत झापाको बुद्धशान्ति ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं–२…
शिवसताक्षीमा नमुना मतदान
धरमपुर (शिबसताक्षी), २४ कार्तिक–झापाको शिवसताक्षी ९ मा बदर मत न्यूनिकरण गर्न मतदाताहरुलाई चेतनामुलक नमुना मतदान गरिएको छ । नेकपा एमाले शिवसताक्षी ९ को टोल नं (क) को आयोजनामा नमुना मतदान…
शिवसताक्षी भेट्रान कपको उपाधि भद्रपुर भेट्रानको पोल्टामा
झिलझिले, २४ कार्तिक–झापाको झिलझिलेमा आयोजना गरिएको शिवसताक्षी भेट्रान कपको उपाधि भद्रपुर भेट्रान क्लबले उचालेको छ । झिलझिलेस्थित खेलमैदानमा आज (बिहिबार) सम्पन्न दमक भेट्रान क्लबलाई २–१ गोलअन्तरले हराउँदै भद्रपुर भेट्रान क्लबले…
झापा ५ मा एमाले अध्यक्षसहित प्रदेश सभा सदस्यका दुबै उम्मेदवारले चुनाव जित्न चुनौती
दमक, २४ कार्तिक–आगामी मसिंर ४ गते हुने निर्वाचनमा झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुवै प्रदेश सभा सदस्यका उम्मेदवारलाई चुनाव जित्न चुनौती रहेको सत्ता गठबन्धन दलका उम्मेदवारहरुले…
देशभर डेङ्गुका बिरामी बढे
काठमाडौं, २४ कार्तिक–देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ पुगेको छ । तीन दिनमा ९१४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार १७७ पुगेको हो । तीन दिनमा…
कृष्णप्रसाद सिटौला भन्छन्ः ढु्क्क हुनुहोस् ! राजतन्त्र ब्युँतिदैन’
भद्रपुर, २४ कात्तिक–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको…
जसपा प्रदेश अध्यक्षसहितका दुई सय ३३ जना नेता कार्यकताद्धारा पार्टी परित्याग
दमक, २४ कार्तिक–जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङसहितका दुई सय ३३ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । दमकमा विहिबार पत्रकार सम्मेलन गर्दै उनीहरूले…
चुनाव भनेको व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्ने पनि होः राजेन्द्र लिङ्देन
सिन्धुपाल्चोक, २४ कार्तिक–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र…
