सत्तारुढ गठबन्धनतर्फका उम्मेदवारको दुधेमा निर्वाचन प्रचारप्रसारको कार्यालय उद्घाटन
धरमपुर, २५ असोज–आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबनधनबाट झापा ४ का साझा उम्मेदवारीहरुको संयुक्त चुनाव प्रचारप्रसारको…
एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती
काठमाडौँ, २६ असोज–मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २०…
उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, आजै उम्मेदवारलाई चुनाव चिह्न
काठमाडौं, २६ असोज–निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा…
रेशमलाल चौधरीको उम्मेदवारी खारेज
काठमाडौँ, २६ असोज–नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य…
एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने
काठमाडौँ, २६ असोज–नेकपा (एमाले) का पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा…
लौरी बोकेर आए झापा ५ (२) मा प्रदेश सभा सदस्यका उम्मेदवार छबि सिटौला
दमक, २५ असोज–मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नंम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा दमकका युवा ब्यात्तित्व तथा बुद्धिजीबि छबि सिटौलाले लौरो चुनाव चिन्ह लिएर…
राष्ट्रिय जनमोर्चाका अध्यक्ष भन्छन्ः ‘संविधान जोगाउन गठबन्धनले जीत्नुपर्छ’
बागलुङ, २५ असोज–राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ(१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् । गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा…
बागी उम्मेदवारी भोलिसम्म फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन
काठमाडौं, २५ असोज–सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्ता गठबन्धनमा आवद्ध…
एमालेभित्र आशा, विश्वास र संभावना नदेखिएपछि गठबन्धनको समर्थनमा साझा उम्मेद्वार बनेः राना
विर्तामोड, २५ असोज–झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले नेकपा (एमाले) भित्र आशा, विश्वास, सद्भाव र संभावनाको राजनीति नदेखिएपछि समृद्धि र रुपान्तरणका पक्षमा रहेको गठबन्धनको समर्थनमा आफू साझा…
झापा ४ मा बाम-लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार-प्रसार समिति गठन
दमक, २५ असोज–झापा क्षेत्र नंम्बर ४ मा नेपाली कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको पाँच दलिय गठबन्धनको बैठकले निर्वाचन परिचालन मुल समिति र अन्य उपसमितिहरु गठन…
