राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज
काठमाडौं, २५ असोज–कोरोनाभाइरस ९कोभिड(१९० संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुनुभएको छ । अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज हुनुभएको हो…
झापा ५ मा गठबन्धनद्धारा निर्वाचन परिचालन मुल समिति र उप-समितिहरु गठन
दमक, २५ असोज–सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको गठबन्धनबाट झापा क्षेत्र नंम्बर ५ का साझा उम्मेदवारलाई बिजयी गराउन संयुक्त बैठकले विभिन्न समिति र उपसमितिहरु…
ताप्लेजुङमा लुटिएको १ सय ४३ तोला सुन र पैसा बरामद
ताप्लेजुङ, २५ असोज–प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ…
प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, २५ असोज–आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो…
ताप्लेजुङमा एक सय ४३ तोला सुन बरामद
ताप्लेजुङ (फुङ्लिङ), २५ असोज–प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको…
गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु
सिमकोट, २५ असोज–चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही…
आजदेखि मौमस क्रमिकरूपमा सुधार
काठमाडौँ, २५ असोज–नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि…
कमल थापालाई टिकट दिनु अनैतिकताको नमूनाः भीम रावल
काठमाडौं, २५ असोज–नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको टिप्पणी गरेका छन्। उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि…
वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु
वीरगञ्ज, २५ असोज–वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको ज्यान गएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर…
आम निर्वाचन २०७९ः उम्मेदवारको नामावली प्रकाशन आज
काठमाडौं, २५ असोज–मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने…
