समानुपातिकतर्फ ४८ दलले बुझाए सूची
काठमाडौँ, ४ असोेज–निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ। आयोगका प्रवक्ता…
सम्मान र कदरसहित किरात राई यायोक्खा शिबसताक्षीको दोस्रो अधिवेशनद्धारा नेतृत्व चयन
धरमपुर, ३ असोज–झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर १, २ र ३ (साविकः धरमपुर गाविस) अन्तर्गत किराँत राई यायोक्खा वडा समितिको आज सम्पन्न दोस्रो अधिवेशनले धरमपुरका पुराना सामाजिक अगुवा दिपेश लोहोरुङ…
किरात राई यायोक्खा शिबसताक्षी-२ को अध्यक्षमा दिपेश लोहोरुङ राई
धरमपुर, ३ असोज–झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर १, २ र ३ (साविकः धरमपुर गाविस) अन्तर्गत किराँत राई यायोक्खा वडा समितिको आज सम्पन्न दोस्रो अधिवेशनले धरमपुरका पुराना सामाजिक अगुवा दिपेश लोहोरुङ…
लाईफ लाईन अस्पताल र दृष्टि आँखा अस्पतालद्धारा पाराबारी बजारमा निशुल्क स्वास्थ्य शिविर
धरमपुर, ३ असोज–झापाको शिवसताक्षी–३ पाराबारी बजारमा आज एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको…
समानुपातिक तर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन
काठमाडौँ, ३ असोज–आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन् । आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिए पनि…
निलम्बित प्रधानन्यायाधीश जबराले सफाइ पाइसकेः ओली
काठमाडौँ, ३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता…
‘संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’
काठमाडौँ, ३ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।…
सप्त श्री एकाडेमी दमकद्धारा संविधान दिवसमा र्याली
दमक, ३ असोज–झापाको दमक–९ मा रहेको सप्त श्री एकाडेमीले संविधान दिवसको अवसरमा सोमबार बिहान र्याली निकालिएको छ । सप्त श्री एकाडेमी परिसरबाट विद्यार्थी, शिक्षक र अभिबाहकहरु सहभागि भएको र्यालीले दमकको…
एकीकृत समाजवादी निकट अनेरास्ववियूले चुनावमा ‘एक बुथ सय विद्यार्थी युथ’ खटाउने
काठमाडौँ, २ असोज–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकले मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश निर्वाचनमा ‘एक बुथ सय विद्यार्थी युथ’ स्वयंसेवक…
दमकमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम
दमक, २ असोज–आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले आइतबार दमकमा सचेतनामूलक कार्यक्रम गरेको छ। दमकमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाले प्रभातफेरी गरेका थिए। प्रभातफेरिपछि भएको कार्यक्रममा प्रस्तुति गर्दै इलाका प्रहरी कार्यालय…
