प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि झापा ५ मा माओवादी केन्द्रबाट उम्मेदवारहरू सिफारिस
झापा, २५ भदौ–नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५…
समानुपातिकमा २० लाख मत पाउँछौंः माधव नेपाल
चन्द्रौटा, २५ भदौ–नेकपा (एकीकृत समाजवादीृ) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन्। मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै…
ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ?
विराटनगर, २५ भदौं–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको…
एमालेको सहजै बहुमत आउँछः ईश्वर पोखरेल
काठमाडौं, २५ भदौं–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी…
थप १६३ जनामा कोरोना संक्रमण
काठमाडौं, २५ भदौं–देशभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७४६…
कांग्रेसका नेताले गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न मिल्दैनः बालकृष्ण खाण
काठमाडौं, २५ भदौं–गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्। नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन…
विश्वासिलो सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आजदेखि तीनदिन सञ्चालन हुने
दमक, २५ भदौं–झापाको दमक नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं बार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक–६ बरपीपल चौकमा अवस्थित विश्वासिलोको कार्यालयमा आज (शनिबार)…
शिवसताक्षीमा वडास्तरीय नकआउट फुटवल हुँदै
दुधे, २५ भदौं–झापाको शिवसताक्षीमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी फुटवल समितिको आयोजनामा हुने प्रतियोगितामा नगरका ११ वटा वडा र एउटा भेट्रानले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष…
चुलाचुली रंगमञ्चको ९औं बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन
चुलाचुली, २५ भदौं–इलामको चुलाचुलीस्थित चुलाचुली रंगमञ्चले आफ्नो ९औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । विश्व व्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी भन्ने मुख्य नारा रहेको संस्था २०६९ सालदेखि औपचारिक रुपमा रंगमञ्चीय यात्रा…
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं, २५ भदौं–प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो…
