अब्दुल्ला अल-मुताइरीले दिए पदबाट राजीनामा

काठमाडौं, २६ भदौं–नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले पद छाडेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाली ‍फूटबल टोलीसँग ५६५ दिन काम गरेपछि मुख्य प्रशिक्षकको पद छाडेको…

कोरोनाबाट दुईको मृत्यु, १०४ संक्रमित थपिए

काठमाडौं, २६ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,५८७ जनाको परीक्षणमा १०४…

सूर्यदर्शन सहकारी संस्थाको १३औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक

दमक, २६ भदौं–छोटो समयमै दमकका सहकारी संस्थाहरुबीच अब्बल दर्जामा स्थापित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज (आइतबार) वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक–६…

नेइमारको गोलमा पिएसजीको कठिन जित

एजेन्सी (काठमाडौं), २६ भदौ–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १० गोल अन्तरमा हराउँदै महत्वपूर्ण तीन अंक…

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

काठमाडौँ, २६ भदौ–चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ…

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना, आजै अपरेशन

काठमाडौँ, २६ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन)…

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौँ, २६ भदौ–दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी…

निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौँ, २६ भदौ–सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ । प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश…

राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड

काठमाडौँ, २६ भदौ–संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति भण्डारी ‘विधेयक…

देशभरका ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग

झापा, २५ भदौ–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत…