महाअभियोग सिफारिस समितः जबरासित आज पनि बयान लिइँदै
काठमाडौँ, १९ भदौ-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासित प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज पनि बयान लिइँदै छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यक्षमा बिहान ११ बजे बस्ने तय छ । जबरासित…
सहकारीले ऋणीहरुको जग्गा रोक्का र फुकुवा गर्न अब नयाँ नियम
झापा, १८ भदौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संघ, संस्थाहरुलाई अनिवार्य रुपमा एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा प्रविष्टित हुन आग्रह गरेको हो । एक सूचना जारी गर्दै…
झापा ५ मा एमाले अध्यक्ष ओलीविरुद्ध छवि सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा
दमक, १८ भदौं–मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका…
निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छः महासचिव पोखरेल
डडेलधुरा, १८ भदौं–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । डडेलधुरामा आज आयोजना गरिएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई…
स्वर्णलक्ष्मीको १३औं साधारणसभाले बुद्धिसागर बरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन
दमक, १८ भदौं–झापाको दमकस्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं चुनावी साधारणसभा शनिबार दमकमा सम्पन्न भएको छ । दमक-८ स्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न…
मौसमको नेतृत्वमा नेकपा विप्लव इलामको २५ सदस्यीय नयाँ कार्यसमिति गठन
इलाम, १८ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामको सम्पन्न दोश्रो जिल्ला सम्मेलनले जितमान राई (मौसम) को नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । भदौ १६ गतेबाट सुरु भएको सम्मेलन…
पत्रकार ढकालद्वारा उपचार कोषमा १५ हजार ५०५ रुपैयाँ सहयोग
झापा, १८ भदौ-नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अग्रज पत्रकार लक्ष्मण ढकाल र उहाँकी पत्नी दुर्गा ढकालले १५ हजार ५ सय ५ रुपैयाँ प्रदान…
नारी सञ्चार गृहद्वारा एक लाख राशिको पुरस्कार घोषणा
झापा, १८ भदौ-नारी सञ्चार गृह झापाले दुईवटा पुरस्कार घोषणा गरेको छ । सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार घोषणा गरेको हो । झापामा…
धमाधम मल ल्याउँदै कृषि सामाग्री कम्पनी
काठमाडौं, १७ भदौ-समयमा रासायनिक मल ल्याउन नसकेर आलोचित हुने गरेको कृषि सामाग्री कम्पनी पछिल्लो समय भने काममा तीव्रता दिएको छ । सामाग्री कम्पनीले साउन पहिलो सातादेखि असोज मध्य सातासम्मको अवधिमा…
प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालः ३११ वटा बैठक, ३६४ घण्टा छलफल
बिराटनगर, १७ भदौ प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएसँगै अप्रत्याशित कुनै घटना नभए अब प्रदेशसभाको यो कार्यकालमा…
