आदिवासी जनजाति महासंघ झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित

झापा, १२ भदौ–नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासंघको सातौ अधिवेशनको बन्दसत्रबाट थारु कल्याणकारिणी सभाका प्रतिनिधि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका…

भारतबाट जति बिजुली किन्छौँ, त्योभन्दा बढी बेच्छौँः घिसिङ

काठमाडौँ, १२ भदौ–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९र०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् । आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा…

दमकका भूमिहीनहरुलाई जग्गाधनी पुर्जाको निस्सा वितरण शुरु

दमक, १२ भदौं–दमक नगरपालिका वडा नम्बर ४ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्ने उद्देश्यले धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय दाहाल प्रतिष्ठानको सभाहलमा…

मुख्यमन्त्री भन्छन्ः ‘भोजपुर छोडेर अन्यत्र उम्मेदवार बन्ने मेरो चाहना र सोच छैन’

विराटनगर, १२ भदौ–प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चुनावमा आफू गृहजिल्ला भोजपुरबाट उम्मेदवार बन्ने जनाएका छन् । मंसिर ४ गते हुन लागेको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट सांसद पदमा उम्मेदवारका…

हाम्रो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी होः माधव कुमार नेपाल

काठमाडौँ, १२ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् । आइतबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय…

केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौँ, १२ भदौ–एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ…

डेंगु संक्रमणबारे जान्नैपर्ने कुरा

काठमाडौं, १२ भदौं–यतिखेर काठमाडौं ललितपुर सहित देशभर धेरै जिल्लामा डेंगु संक्रमण बढिरहेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो समय डेंगुका बिरामी धेरै आउने गरेको अस्पतालले जनाएको…

कोरोना अपडेटः २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

काठमाडौं, १२ भदौं–पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका…

दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छः पूर्वसभामुख घर्ती

काठमाडौं, ११ भदौ–नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् । हरेक…

नेकपा (एकीकृत समाजवादी) झापाको इञ्चार्जमा पूर्व सांसद पुष्पराज पोखरेल

बिर्तामोड ११ भदौ–नेकपा (एकीकृत समाजवादी) ले पूर्व सांसद पुष्पराज पोखरेललाई झापा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । झापाको भद्रपुरका स्थायी बासिन्दा पोखरेलले पार्टी गठनको एक वर्षपछि जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका…