नागरिकता विधेयक पारित हुनु सकारात्मक, तर कमी सच्याउनै पर्छः भट्टराई
काठमाडौं, ३ भाद्र–राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेको छ । यस विषयमा पक्ष र विपक्षमा मतहरु…
भक्तपुर मनोहरका बाढी पीडित भोटे परिवारलाई चलचित्रकर्मी तथा पूर्व अन्तराष्ट्रिय खेलाडी राईको सहयोग
दमक, २ भदौ–नेपाली चलचित्रकर्मी तथा तेक्वान्दो खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी हाल क्यानाडामा कार्यरत राजकुमार राईको पहलमा भक्तपुरस्थित मनोहर बस्तीका बाढी पीडितहरुलाई राहत सामाग्रीहरु वितरण गरिएको छ । गत साउन २४…
सरकारलाई निर्वाचन आयोगको ५ बुँदे निर्देशन
काठमाडौं, २ भदौ–निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नरगराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार,…
भुमीहिन तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जाको निस्सा वितरण शुरु
दमक, २ भदौ–झापाको दमक १ का भुमीहिन दलित, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आजदेखि जग्गा धनीपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानीय नवदुर्गा मन्दिरमा आयोजित कार्यक्रमकाबीच दमक नगर प्रमुख राम…
एमाले अध्यक्ष ओली भन्छन्ः ‘गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले तयार’
झापा, २ भदौ–पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । आजै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा…
नागरिकता विधेयक बहुमतले पारित
काठमाडौँ, २ भदौ–प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत…
एमाले अध्यक्ष आजदेखि तीन दिन झापामाः यी १० कार्यक्रममा सहभागी हुने
दमक, २ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज तीनदिनका लागि गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । तीनसाता अघि चार दिन बसेर फर्कनु भएका ओली फेरी तीनदिन बस्ने गरी…
धरानका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे १०० दिनका उपलब्धि
धरान, २ भदौ–सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार बिहान १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।…
‘गठबन्धनबाटै आगामी निर्वाचनमा कांग्रेसले सफलता हासिल गर्छ’
काठमाडौँ, २ भदौ–सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्।…
भरतमोहन अधिकारी फाउन्डेसनले ज्येष्ठ नागरिकलाई दियो मोबाइल
काठमाडौँ, २ भदौ–भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरिएको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत…
