कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेः प्रचण्ड
काठमाडौँ, २ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य…
डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई
दमक, १ भदौ–डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई आज एक कार्यक्रमबीच प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार २०७७ जीएन शर्मा, २०७८…
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय
काठमाडौँ, १ भदौ–नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव…
आगामी निर्वाचन निर्णायक होः अध्यक्ष ओली
काठमाडौँ, १ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन् । पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा जानुपर्ने…
जसपाका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई एमालेमा प्रवेश
काठमाडौँ, १ भदौ–जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका…
ओलीको कटाक्षः ‘कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन’
काठमाडौं, १ भाद्र–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि…
एमाले नेता एलपी साँवाको चुनौतीः ‘झापा ४ मा गठबन्धनका लागि म एक्लै काफी छु’
झापा १ भाद्र–२०७० सालको संविधानसभा निर्वाचन भन्दा केही महिनाअघिदेखि झापाको तत्कालिन निर्वाचन क्षेत्र नं ५ मा एलपी साँवाको नाम चर्चामा आयो । एमालेका सादगी नेता तारा सम्याङयाको उतराधिकारीको रूपमा साँवाको…
विद्युत प्राधिकरणको नाफा १६ अर्ब १६ करोड बढी
काठमाडौ, १ भदौ–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७ औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका…
प्रतिनिधिसभामा माओवादीको दावी ६० सिट
काठमाडौं, १ भदौ–सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनु पर्ने दावी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज ९बुधबार० बस्दैछ…
ओली झापा आउने कार्यक्रम सार्वजनिक
दमक, १ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा आउने कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन मिति घोषणा हुनु अघि साउनको पहिलो साता झापा आएका ओली भोली विहान पुनः…
