मन्त्री चौधरी भन्छनः ‘अझै पाँच-दश बर्ष गठबन्धनकै अभ्यास जारी रहन्छ’

पाल्पा, १ भदौ–सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका…

गणतन्त्र र राजतन्त्रको विवाद बेकार छः कमल थापा

कठमाडौं, १ भदौ–राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन्। विवादमा अल्झिनुभन्दा सबै सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए। उनले…

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने

काठमाडौँ, १ भदौ–राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ ।…

एकीकृत समाजवादीले उम्मेदवारको मापदण्ड तोक्ने

काठमाडौँ, १ भदौ–नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड…

झापाबाटै चुनाव लड्छुः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

दमक, १ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौँ-५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् । “फेरि…

एकीकृत समाजवादी निकट युवा संघ नेपालको पदाधिकारीको बैठक सम्पन्न

काठमाडौँ, ३१ साउन–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ । संघको केन्द्रिय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेका छन् ।…

इन्धनको मूल्य घट्दैनः आयल निगम

बिर्तामोड, ३१ साउन–नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत…

आज ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

बिर्तामोड, ३१ साउन–कोरोना भाइरसको सङ्क्रमण आज ८४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार ६१९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको…

दमकमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य

बिर्तामोड, ३१ साउन–झापाको दमकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । गत साउन २७ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का…

माओवादी र एकीकृत समाजवादीबीच एकीकरण हुने, एकता संयोजन समिति बनाइँदै

काठमाडौँ, ३१ साउन–सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने तयारी भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पार्टी…