गठबन्धन रहर होइन, कर र डरले होः रामचन्द्र पौडेल
चितवन, २९ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे…
मंसिर ३ गते १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने्
झापा, २९ साउन–आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने भएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने…
देशका विभिन्न भागमा बिहानैदेखि वर्षा
काठमाडौ, २९ श्रावण–देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी र…
असफल हुँदै चीनको शून्य कोभिड नीति
बेइजिङ, २९ श्रावण–चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणलको चपेटामा परेका छन् भने आकस्मिक रुपमा…
माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छः प्रचण्ड
काठमाडौँ, २९ श्रावण–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक…
नागरिकता विधेयकः राष्ट्रपतिबाट फिर्ता कि प्रमाणीकरण ?
काठमाडौँ, २९ श्रावण–राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्छिन् कि संसदमै फिर्ता पठाउँछिन् भन्नेमा अहिले सबैको चासो बढेको छ । संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको कुनै पनि विधेयक एक पटक…
एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धनः ओली
काठमाडौँ, २९ श्रावण–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन् । काठमाडौँमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको…
चलचित्र ‘माइकल अधिकारी’को प्रचार–प्रसार तीब्र
दमक, २८ श्रावण–श्री कृष्णअष्टमीको दिन भदौं ३ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘को टिमले प्रचार–प्रसारलाई तीब्र पारेको छ । प्रचार–प्रसारकै क्रममा यतिबेला कलाकार सहितको निर्माण…
गठबन्धन र सिट फाँडफाँट भदौभित्रै टुङ्गो लगाउनु पर्छः पूर्व प्रधानमन्त्री खनाल
दमक, २८ श्रावण–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धन र सिटको बाँडफाँट टुङ्गो लगाइसक्नुपर्ने बताएका…
मेची बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा २६औं वार्षिकोत्स तथा २८औं साधारणसभाको तालिका र प्रतिवेदन सार्वजनिक
दमक, २८ श्रावण–झापाको दमकमा मुख्य कार्यालय स्थापना गरेर इलाम र मोरङको दर्जन बढी सेवा कार्यलयहरु सञ्चालनमा ल्याएको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २६औं वार्षिकोत्स तथा २८औं साधारणसभामा प्र्रस्तुत गरिने प्रतिवदेन सार्वजनिक…
