दोमुखा पर्यटकीय बिकास संस्थाको निर्बाचन सम्पन्न

माइधार (शिवसताक्षी), २८ श्रावण–झापाको पर्यटकिय क्षेत्र दोमुखा धार्मिक तथा पर्यटकिय बिकास ब्यबस्थापनको नयाँ नेतृत्व चयनको लागी आज (शनिबार) निर्बाचन भएको छ । बिहान ७ बजेबाट शुरु भएको निर्बाचन अपराहन्न ३…

आगलागी पीडित धरमपुरका अम्बर नेम्बाङलाई रु ७७ हजार बढीको फर्निचर र कपडाका सामाग्रीहरु प्रदान

धरमपुर, २७ साउन–आगलागीबाट घरसहित लत्ताकपडा, भाडाबर्तन लगायतका धनमाल जलेर नष्ट भएका झापा शिबसताक्षी नगरपालिका वडाँ नं १ धरमपुरका अमर नेम्बाङलाई धरमपुर बजार ब्यवस्थापन समिति, धरमपुर पेशा ब्यवसायी संघ र काँकडिभिट्टा…

हात्तीद्वारा १० वर्षमा ९९ को हत्या

झापा, २७ साउन–दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका…

झापामा थपिए २५ हजार नयाँ मतदाता

झापा, २७ साउन–जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा ६ लाख तीन हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको…

जनैपूर्णिमाः क्वाँटी खानुका फाइदा

जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी…

आज थप ७८१ जनामा कोभिड सङ्क्रमित, दुई जनाको मृत्यु

काठमाडौँ, २७ साउन–देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार सात सय…

प्रधानमन्त्री भन्छन्ः ‘शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छ’

काठमाडौँ, २७ साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री…

माधव नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौँ, २७ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल अहिले सामान्य…

श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट दमकमा रथ यात्रा निकालिने

दमक, २६ साउन–आगामी भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको भोली पल्ट दमकमा निकालिने रथ यात्राको लागि आवश्यक तयारी गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि ८० प्रतिशत तयारी सकिएको आयोजक समितिले…

चीन भ्रमण फलदायी भयोः परराष्ट्रमन्त्री डा.खड्का

काठमाडौँ, २६ साउन–परराष्ट्रमन्त्री डा.रायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । चीनको औपचारिक तीनदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केका खड्काले यस्तो बताएका हुन् । चिनियाँ समकक्षी वाङ यीसँगको…