झापा महिला गोल्डकप प्रतियोगिता दुई दिनपछि सर्यो
गोविन ल्वागुन/डुडामारी ।शिबसताक्षी), १४ कार्तिक–महिला फुटबल इतिहासकै सर्वाधिक पुरस्कार राशीसहित भोलि (शनिबार) देखि झापाको दुधेमा सुरु हुने एलभिडी प्रथम झापा महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता दुई दिन लाई पछि सरेको…
‘मोन्था’को प्रभावः यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ, १४ कार्तिक–बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने भएको छ। शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार…
वर्षासँगै आएको लेदोको कारण बीपी राजमार्ग अवरुद्ध
काठमाडौँ, १४ कार्तिक–बिहीबारदेखिको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षासँगै राजमार्गको विभिन्न…
माओवादीसँग एकतामा जानुहुन्छ भने जानुस्, म हात मिलाउँछुः खनाल
काठमाडौं, १३ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले माओवादी केन्द्रसँग एकताको बेला नभएको बताएका छन्। आज (बिहीबार) केन्द्रीय समितिमा बोल्दै सम्मानित नेता खनालले अध्यक्ष माधव नेपाललाई जानुहुन्छ…
भैरहवामा भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु
काठमाडौँ, १३ कार्तिक–राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार अकस्मात् निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा सम्बोधन गरिरहेका बेला ६५…
रेशम चौधरी नेतृत्वको टोली नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुग्यो
काठमाडौँ, १३ कार्तिक–नयाँ राजनीतिक पार्टी दर्ताका लागि रेशम चौधरी नेतृत्वको टोली बिहीबार निर्वाचन आयोग पुगेका छन् । टोली एउटै पोसाकमा आयोगको कार्यालयमा उपस्थित भएका थिए । चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट…
अहिलेका समस्या समाधान नगरी पार्टी एकता गरे ठूलो दुर्घटना निम्त्याउँछः भूसाल
काठमाडौं, १३ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वर्तमान समस्यालाई सम्बोधन हुने गरी माओवादी केन्द्रसँग एकता नभए झन् ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। आज (बिहीबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन…
त्रिभुवन विश्वविद्यालयमा भुईँचालो ल्याउनु पर्नेछः शिक्षामन्त्री पुन
काठमाडौँ, १३ कार्तिक–शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा केही परिवर्तन आवश्यक रहेको बताएका छन्। बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग मन्त्री पुनले भने, ुत्रिभुवन…
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, केही ‘डाइभर्ट’
काठमाडौं, १३ कार्तिक“प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका…
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचारनियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौंः पुन
काठमाडौं, १३ कात्तिक–नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचारनियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने धारणा राखेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजीसहितको छलफलमा…
