मोन्था चक्रवातः मौसमविद् भन्छन्–’अपराह्नपछि बढ्नेछ झरी’
काठमाडौं, १३ कात्तिक–काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२,…
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीमा थपिए ८१ जना
काठमाण्डौं, १२ कार्तिक–नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार भएको छ। बुधबार बसेको बैठकले केन्द्रीय कमिटीमा थप ८१ जनालाई थप्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसहितका पक्षलाई समेट्न…
गोलकिपर अन्जनाले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो
काठमाडौं, १२ कात्तिक–भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दा नेपाल विजयी भएको छ। ीसक्किमको राजधानी गान्तोकमा आज (बुधबार) भएको नेपाल र भारतको महिला…
प्रत्येक साताको शुक्रवार दमक बजार पुनः वन्द हुने
दमक, १२ कार्तिक–यहि कार्तिक १४ गते शुत्रबारदेखि दमक वजार पुनः एक दिन बन्द हुने भएको छ । नेपालीहरुको महान चाड दशै, तिहार, छैठ लगायतका चाडपर्व सकिए लगत्तै साप्ताहिक रुपमा हरेक…
जेनजी प्रतिनिधिको जोडः ‘चुनाव मात्र होइन, सुशासन र भ्रष्टाचार विरूद्धको कारबाही चाहिन्छ’
काठमाडौं, १२ कात्तिक–प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज त्रिपक्षीय संवाद जारी छ। संवादका क्रममा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरूद्धको कारबाहीलाई प्राथमिकता…
नेतृ रामकुमारीले गरिन् पुस्तान्तरणसहित वाम एकताको प्रस्ताव
काठमाडौं, १२ कार्तिक–नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पुस्तान्तरणसहितको वाम एकताको प्रस्ताव गरेकी छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भइरहेका बेला झाँक्रीले नेतृत्व हस्तान्तरण…
प्रचण्ड र नेपालसँग भूषालको सर्तः ‘तपाइँहरूले छोड्नूस् !’
काठमाडौं, १२ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व परित्याग गर्नुपर्ने बताएका छन् । पार्टी एकताको तयारीमा रहेका…
दमकबाट टाँडीतर्फ गइरहेको बस दुर्घटनाः एक जनाको मृत्यु, २१ जना घाइते
काठमाडौं, १२ कात्तिक–दमक–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २१ जना यात्रुहरु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बु, १२ कार्तिक–सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। हेलिकप्टरमा…
पूर्वप्रधानमन्त्री माधव नेपालका सुरक्षाकर्मी फिर्ता
काठमाडौँ, ११ कार्तिक–सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीलाई…
