आइतवारबाट मौसममा क्रमशः सुधार हुने
काठमाडौँ, १५ कार्तिक–जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान…
सरकार र आन्दोलनरत नर्सबीच सहमति, पाँचौँ तहसरह तलब पाउने
काठमाडौँ, १५ कार्तिक–सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो। मन्त्रालयका प्रवक्ता…
पार्टी पुनर्गठनको संयोजन गर्ने जिम्मा महासचिव भुसाललाई
काठमाडौं, १५ कार्तिक–यथास्थितिमा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव…
काठमाण्डौं सुकेधारामा खनाल पक्षको छुट्टै भेला
काठमाडौं, १५ कात्तिक–नेकपा (एकीकृत समाजवादी) को माओवादी केन्द्रसँग एकताको विपक्षमा रहेको समूहले छुट्टै भेला गरेका छन्। माओवादीसँग एकता गर्न नहुने भन्नेमा सम्मानीत नेता झलनाथ खनाल पक्षका छन्। सुकेधाराको नवदुर्गा पार्टी…
प्रधानमन्त्री कार्कीको वैधतामाथिनै प्रश्न उठाएको छः रावल
काठमाडौं, १५ कात्तिक–पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको…
एमालेले गर्यो दमकमा मोटरसाइकल र्याली
दमक, १५ कार्तिक–नेकपा (एमाले) ले आज दमकमा आफ्ना जनसंगठनहरूको सहभागितामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ। संविधानको रक्षा, संसद् पुनःस्थापना लगायतका मागहरूलाई समर्थन गर्दै नेकपा (एमाले) सम्बध्द जनसंगठन संयन्त्रको आयोजनामा भएको…
विश्वासिलो सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न
दमक, १५ कार्तिक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ पिपल चोकस्थित कार्यालय स्थापना गरेर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी…
सम्मानित नेता खनालले भनेः ‘हामी अर्को पार्टी बनाउँछौं’
काठमाडौं, १४ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय…
उद्यम विकास सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न
दमक, १४ कार्तिक–दमक–६ मा मुख्य कार्यलयसहित गौरादहमा सेवा कार्यलय समेत रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको १७औं निर्वाचनसहितको बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक उद्योग बाणिज्य संघको…
एकीकृत समाजवादीका १४ जना नेताले गरे माओवादीसंग एकतामा नजाने अडान
काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) मा माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ जना नेताहरु खुलेका छन् । काठमाण्डौंमा जारी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र…
