मृगौला पीडित दिदी-बहिनीलाई आर्थिक सहयोग
बिर्तामोड, १७ साउन–मृगौला पीडित दिदीबहिनीलाई वैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट रकम संकलन गरि हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ लालमाटीका मृगौला पीडित कल्पना उप्रेती चुडाल र सविता उप्रेती…
गठबन्धन छाडेर आए विचार गर्न सकिएलाः ओली
काठमाडौँ, १७ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन छाडेर आए एकता…
पार्टी एकताका लागि छलफल भइरहेको छः गौतम
भैरहवा, १७ साउन–नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल भइरहेको दाबी गरेका छन् । मंगलबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले…
वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौंः लिङ्देन
काठमाडौँ, १७ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आज सामाजिक…
अर्थमन्त्री भन्छन्ः ‘युवालाई कृषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ’
काठमाडौँ, १७ साउन–अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताएका छन् । अखिल नेपाल किसान…
विप्लवविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्छः नारायणकाजी श्रेष्ठ
काठमाडौँ, १७ साउन–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक…
साफ यू-२० च्याम्पियनसिप स् भारतको जितपछि नेपाल बाहिरियो
काठमाडौं, १७ साउन–बीस वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको चाहनामा पूर्णविराम लागेको छ। केहीबेर अघि सम्पन्न खेलमा माल्दिभ्स भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको हो। यदि…
फुटबल महिला टोलीमा ३५ खेलाडी
काठमाडौं, १७ साउन–साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्। नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको…
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सुर्खेत, १७ साउन–डोल्पाको ठूलिभेरी नगरपालिका ५ कोरेआरुमा लु ४ त ६७०३ नंबरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का २४ वर्षीय शेर…
उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौं, १७ साउन–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्। व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ…
