राप्रपा अध्यक्ष लिङ्देनद्वारा झापा क्षेत्र नं ३ बाट निर्वाचनमा उठ्ने घोषणा

झापा, १९ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू झापा क्षेत्र नं ३ बाटै उठ्ने बताएका छन् । आज बिर्तामोडमा पत्रकारहरुसँग भेटघाट गर्दै लिङ्देनले फेरि…

दमकका फर्निचर तथा फर्निसिङ व्यवसाय संकटमा, भारतीयहरु नेपालमा खुलेआम गर्छन् काम

दमक, १८ साउन–दमकका फर्निचर तथा फर्निसिगं व्यवसायीहरुले अझै ठुलो संख्यामा भारतीयहरुले करको दायरा बाहिर बसेर दमकमा खुलेआम व्यवसाय सञ्चालन गरिरहेको खुलासा गरेका छन । फर्निचर तथा फर्निसिगं व्यवसायी संघ दमकले…

पदका लागि शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरियोः पौडेल

बुटवल, १८ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् । जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको…

राप्रपा शिबसताक्षीले गर्यो झिलभिलेमा विरोध प्रदर्शन

झिलझिले, १८ साउन–झापाको शिवसताक्षीमा पेट्रोलियम पदार्थ मूल्य बृद्धि, नागरिकता विधेयक र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी शिवसताक्षीकोे आयोजनामा झिलझिले बजारमा विरोध र्याली गरिएको हो ।…

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्न सत्तारुढ गठबन्धन सहमत

काठमाडौं, १८ साउन–सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक…

सप्तकोशी बस्ती पसेपछि बेहाल, प्रभावितले सुरक्षित स्थान खोज्न गाउँ छोड्दै

सुनसरी, १८ साउन–सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् । बाढी बस्तीमा पस्न थालेपछि उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ का बासिन्दा…

बैगुन्धुरा–सरङ्पाडाबाट बग्ने लाफादी खोलामा डुबेर वेपत्ता युवकको शव फेला

दमक, १८ साउन–झापाका गौरादह नगरपालिका वडा नंम्बर-९ बैगुन्धुरा–सरङ्पाडा भएर बग्ने कमल खोला (लाफादी खोला) मा डुबेर बेपत्ता भएका कमल १ बाह्रबिघेका एक युवकको शव आज बिहान फेला परेको छ ।…

आज पनि देशका धेरै भागमा वर्षा हुने

काठमाडौ, १८ साउन–मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि…

सप्तकोशीको बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १८ साउन–सप्तकोशी नदीको बाढीबाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गृहमन्त्री बालकृष्ण खााणले निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर…

सप्तकोशीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा (सुनसरी), १८ साउन–अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी…