पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता
म्याग्दी, १७ साउन–म्याग्दीको मालिका गाउँपालिका(२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले…
आज नागपञ्चमी, मूलढोकामा नागको पूजा गर्ने दिन
काठमाडौं, १७ साउन–सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर…
मुख्यमन्त्री राजेन्द्र राईसहित पत्नी र राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण
विराटनगर, १७ साउन–प्रदेश नम्बर १ एका मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राई सहित उनकी पत्नी सोभा पाठक र प्रमुख राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना कोरोना संक्रमण…
झापामा गाँजा बिक्री गर्ने महिला पक्राउ
भद्रपुर, १६ साउन–झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीया जेगुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी…
राष्ट्रहितलाई तिलाञ्जलि दिन सकिँदैनः ओली
काठमाडौं, १६ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको छ । पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’…
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्छः लिङ्देन
वीरगञ्ज, १६ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्ने बताएका छन् । राप्रपा पर्साले वीरगञ्जमा आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र…
कोरोना सङ्क्रमण बढ्दै, उपचारका लागि तोकिए १७ अस्पताल
काठमाडौं, १६ साउन–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सात वटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ…
भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडौं, १६ साउन–भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर…
झापाबाट डेढ लाख बढीको अबैध समान बरामद
बिर्तामोड, १६ साउन–प्रहरीले झापाको दुई भिन्न स्थानबाट रू एक लाख ६० हजार भन्दा बढीको अवैध समान बरामद गरेको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली समान ओसार–पसार भइरहेको भन्ने…
नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण गरि हस्तान्तरण
झापा, १६ साउन–नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली…
