गृह नगरका कार्यकर्ताहरुलाई ओलीले भनेः ‘गल्ती दोहोर्याउने छुट कसैलाई छैन ‘
दमक, १२ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज झापाको दमकमा भएको अगुवा कार्यकर्ता…
एकै दिन ७१० मा कोरोना संक्रमण, दुई जनाको मृत्यु
काठमाडौँ, १२ साउन–नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार…
नेताहरूको पैसा मात्रै जम्मा गर्ने सोचले देशै डुबायोः माधव नेपाल
काठमाडौं, १२ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोलेका कारणले देश नबनेको बताएका छन्। पार्टी स्कुल विभागको कार्यक्रममा बोल्दै उनले नेताहरूलाई पैसा जम्मा…
३० अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ, १२ साउन–नेपाल राष्ट्र बैंक आज (बिहीबार) ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३०…
जनकपुरबाट दुई लाख लुट्ने दुई जना पक्राउ
जनकपुर, १२ साउन–जनकपुरबाट दुई लाख रुपैयाँ लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमानले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित दुई जनालाई…
बजेट निर्माण प्रकरणः छानबिन समितिको बैठक बस्दै
काठमाडौँ, १२ साउन–संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक…
बलात्कार आरोपित सिद्धबाबाको पशुपतिमा महायज्ञ
काठमाडौँ, १२ साउन–पशुपति मन्दिरमा चलिरहेको अतिरुद्र महायज्ञमा मंगलबार एकाएक होहल्ला हुन थाल्यो । होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले बलात्कार आरोपित व्यक्तिले आयोजना…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौँ, १२ साउन–नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने…
ओली भन्छन्ः ‘नेकपा (एमाले) लाई एक्ल्याउन निषेधको राजनीति भइरहेको छ’
बिर्तामोड, ११ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको बताएका छन् । झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँग बुधबार भएको भेटघाट…
प्रधानमन्त्री देउवा एसपीपी कार्यान्वयनमा लागि परेः रावल
काठमाडौँ, ११ साउन–प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले…
