प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्यमा खाम्देनसहित झापाबाट १० जना मनोनित
दमक, ११ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमकका युवा नेता तथा निर्माण व्यवसायी बिक्रम सुब्बा (खाम्देन) लाई राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । दमकमा राप्रपाको विभिन्न गतिविधिहरुमा…
पाडाजुङीमा सवारी दुर्घटनाका मृतकको पहिचान खुल्यो
कमल (पाडाजुङी), ११ साउन–झापाको कमल–५ पाडाजुँगीमा टिपरको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं ५ का १६…
सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु हुँदैनः नेपाल
काठमाडौँ, ११ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै…
भारतमा एकैदिन १८ हजार ३१३ जनामा कोभिड सङ्क्रमण
नयाँदिल्ली, ११ साउन–भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार ३१३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ हाल भारतमा कोरोना सङ्क्रमितको…
नेपाल प्रहरीका ३६ एसपीले लगाए दर्ज्यानी चिन्ह
काठमाडौँ, ११ साउन–नेपाल प्रहरीमा बढुवा भएका ३६ उपरीक्षक (एसपी) ले दर्ज्यानी चिन्ह लगाएका छन् । असार २९ मा बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो । गृह सचिव टेकनारायण…
ट्रिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु
दमक, ११ साउन–पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा न। ५ पाडाजुँगी सडक खण्डमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ करिब ५।१५ बजे पूर्वतर्फ जाँदै गरेको…
दमक नगर इसाई समाजद्वारा रक्तदानमा ७० प्रिन्ट रगत संकलन
दमक, ११ साउन–झापाको दमकमा आज बिहान सम्पन्न रक्तदान कार्यक्रममा ७० प्रिन्ट रगत संकलन भएको छ । दमक नगर इसाई समाजको आयोजनामा र दककस्थित रेडक्रस सोसाइटी रक्तसंचार बिभागको प्राविधिक सहयोगमा ७०…
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी
काठमाडौं, १० साउन–सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा…
बेलबारी इसाई समाजलाई हराउदैं दमक इसाई समाज सेमिफाइनलमा प्रवेश
बेलबारी, १० साउन–मोरङको पर्यटकीयस्थल बेतनामा जारी अन्तर इसाई समाज फुटबल प्रतियोगिताको आज (मंगलबार) सम्पन्न दोस्रो दिनको दुई खेलमा झापाको दमक इसाई समाज र मोरङको लेटाई इसाई समाजले बिजयी सुरुवात गरेको…
श्रीलङ्कामा देश छाडेर भागेका राजपाक्षविरुद्ध युद्ध अपराधको अभियोग लगाउने तयारी
काठमाडौँ, १० साउन–श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोताबाय राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीले बताएका छन्…
