धार्मीक क्षेत्रको मुल मन्दिरबाटै दान पेटीका चोरी
कनकाई (झापा), १० साउन–झापाको धार्मिक क्षेत्र कनकाई कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी भएको छ । भक्तजनले चढाएको ४ वटा दानपेटी फोरेर नगद चोरी भएको हो । बोलबमको सिजन भएकोले…
अध्यक्ष ओली तीन दिनका लागि गृह जिल्ला झापा आउदैं
काठमाडौ, १० साउन–स्थानीय तहको निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि गृह जिल्ला झापा आउनुहुने भएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद…
विराटनगरका प्रमुखको सम्पत्ति, ८५ कठ्ठा जग्गा, ८० तोला सुन र ३ करोडको गाडी
विराटनग, १० साउन–विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका…
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, १० साउन–प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार…
चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या छैनः मुख्यमन्त्री
विराटनगर, ९ साउन–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन्। बजेटको अभाव नभएकाले आर्थिक…
युवाहरुको आवाजलाई सिंगो राष्ट्रले बुलन्द गरिरहेको छः सभामुख
काठमाडौँ, ९ साउन–सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।…
गठबन्धन आउँदो चुनावसम्म कायम रहन्छः नेपाल
पोखरा, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् । ४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
महेश बस्नेत भन्छन्ः ‘कृषि क्षेत्रमा युवा पुस्ताले लगानी गर्नुपर्छ’
भक्तपुर, ९ साउन–नेकपा (एमाले) को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनु भएको छ । आज भक्तपुरको सूर्यविनायकमा…
गाई चुनाव चिन्ह कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, ९ साउन–सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय…
नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायो
काठमाडौंँ, ९ साउन–साफ यू(१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोल अन्तरले हराएकोद छ । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल,…
