राष्ट्रिय बुहुमुखी सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा तुम्बापो
दमक, ९ साउन–कमर्सियल बैंक र फाइनान्स क्षेत्रमा लामो समय कामको अनुभव भएका लीलाराज तुम्बापोले झापाको दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको प्रशासनतर्फको नेतृत्व सम्हालेका छन् । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय…
नागरिकता विधेयकले देश संकटमा पर्योः नारायणकाजी श्रेष्ठ
काठमाडौं, ८ साउन–नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउनु भएको छ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त विधेयक पारित गराउन…
थप ३४७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
काठमाडौं, ८ साउन–पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा…
पहिरोले विद्युतको खम्बा ढालेपछि फुङ्लिङ अन्धकार
ताप्लेजुङ, ८ साउन–ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युतको खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका-१० फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ…
झापामा १५ मध्ये ११ पालिका बाढीको उच्च जोखिममा
दमक, ८ साउन–झापाका ११ स्थानीय तह बाढीको उच्च जोखिममा रहेको पाईएको छ । जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामका १५ मध्ये ११ पालिका बाढी जस्ता…
झापामा तीन जना किशोरीले गरे सामूहिक आत्महत्या
झापा, ८ साउन–झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले…
शिबसताक्षीका १ सय ८० जना युवाहरु मलेशिया प्रस्थान, नेता र पत्रकारले गरे बिमानस्थलमा बिदाई
गोबिन ल्वागुन/काठमाण्डौं ८ साउन–२० बर्षिय रोशन आङ्देम्बे झापाको शिवसताक्षी ८ का बिपन्न परिवारका बेरोजगार युवा हुन । कक्षा १२ सम्मको अध्यान गरेका उनले स्वादेशमा रोजगारीको अवसर नदेखेपछि बिदेशिने सोचमा थिए…
वाम गठबन्धन आवश्यक छ, तर कतिपय अझै तयार छैननः खनाल
काठमाडौँ, ८ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वाम गठबन्धन आवश्यक रहेको भए पनि कतिपय अझै तयार नभएको बताएका छन् । उनले…
इसाई समाजले दमकमा बुधबार खुल्ला रक्तदान कार्यक्रम गर्दै
दमक, ८ साउन–झापाको दमकस्थित पिपल चौकमा बुधबार विहान वृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । दमक नगर इसाई समाजको आयोजनामा ४३औं खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो । दमकमा…
प्रदेश-१ को प्रदेश सभा बैठक बस्दै
विराटनगर, ८ साउन–प्रदेश(१ प्रदेशसभाको बैठक आज (आइतबार) दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव…
