अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमाः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ, ५ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले…

नेकपा (माओवादी केन्द्र) दमक-४ को इन्चार्जमा अशिम राई

दमक, ५ साउन–नेकपा (माओवादी केन्द्र) दमक-४ को इन्चार्जमा युवा व्यवसायी अशिम राई चुनिएका छन् । पार्टीले वडा संगठन मजवुत बनाउन मुख्य जिम्मेवारीका साथ उनलाई वडा इन्चार्ज तोकेको हो । नेता…

महिला जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तालिम सुरु

बिर्तामोड, ५ साउन–झापाको अर्जुनधारा नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागि तीन दिवसीय नेतृत्व विकास तालिम आजदेखि बिर्तामोडमा सुरु भएको छ । ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम’को ब्यानरमा सेन्टर फर दलित वुमन…

एटिएम फोरेर १५ लाख चोरी

पोखरा, ५ साउन–पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।…

श्रीलंकका राष्ट्रपति भागेर माल्दिभ्समा

काठमाडौ, ५ साउन–केही दिनयता देशभित्रै लुकेर बसेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । बीबीसीका अनुसार उनी मंगलबार सेनाको हेलिकप्टरबाट माल्दिभ्सको राजधानी माले पुगेका हुन् । राजापाक्षे परिवारको…

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारत, ५ साउन–भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित हुनु भएको छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उहाँ दोस्रो महिला हुन् । बिहीबार राति सम्पन्न…

मुख्यमन्त्री भन्छन्ः ‘अहिलेकै संसदले प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने छ र ?’

मोरङ, ५ साउन–लिम्बुवान किरात संघर्ष समितिले प्रदेश-१ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके आठ प्रदेशको मागसहित आन्दोलन चर्काउने चेतावनी दिएको छ । मोरङको विराटनगरमा प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र…

थप ४३५ जनामा कोरोना संक्रमण, २,५३७ जना सक्रिय संक्रमित

काठमाडौँ, ५ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १,६६७ पीसीआर र १,९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

एसईई परीक्षाको नतिजा साउन १० गते

काठमाडौँ, ५ साउन–राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक…

तोलाको एक हजारले घट्यो सुनको भाउ

काठमाडौं, ५ साउन–नेपाली बजारमा सुनको भाउ एकै दिन तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँमा…