विदेश जाने नेपाली श्रमिकको संख्या ३.६८ गुणाले बढ्यो
काठमाडौँ, ३१ असार–आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.६८ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा…
नेपालले भनेः ‘एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो’
काठमाडौं, ३१ असार–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको बताएका छन् । आज…
विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत
काठमाण्डौ, ३१ असार–विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील…
उपसभामुखमा भुसाल निर्वाचित
काठमाडौं, ३१ असार–प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा…
हात्तीको दाह्रासहित अर्जुनधाराका राई पक्राउ
दमक, ३१ असार–संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई हाल…
कोरोनाबाट मोरङमा एक कैदीको मृत्यु
मोरङ, ३१ असार–कोरोना संक्रमणका कारण मोरङमा आज एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–८ मा रहेको कारागारका कैदी सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपाल…
नयाँ पार्टी खोल्दै डा.बाबुराम र उनीनिकट नेताहरु
काठमाडौँ, ३१ असार–अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।…
गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक छैनः सिट
काठमाडौँ, ३१ असार–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले भने, ‘गठबन्धन यसरी गर्नुपर्छ भन्ने…
प्रचण्ड आजदेखि भारत भ्रमणमा, यस्तो छ कार्यक्रम
काठमाडौँ, ३१ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आज अपरान्ह १ बजे भारतको दिल्ली भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा प्रचण्ड तीनदिने दिल्ली भ्रमणमा गएका…
बजेट, निति तथा कार्यक्रम परिमार्जन नगरिए एमालेले दमक नगरसभा अवरोध गर्ने
दमक, ३० असार–नेकपा (एमाले) ले दमक नगरसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम परिमार्जन नगरे आगामी साउन ३ गते हुने सभालाई अवरोध गर्ने चेतावनी दिएको छ । आज दमकमा एमालेबाट निर्वाचित…
