दमकको पाणिनी माविलाई ३ लाख ५० हजारको शैक्षिक सामाग्री हस्तान्तरण
दमक, ३० असार–भारतिय राजदुताबासमार्फत दमक–९ स्थित पाणिनी माध्यमिक विद्यालयलाई करिव रु ३ लाख ५० बराबरको ४ थान कम्प्यूटर र २ थान प्रिन्टर सहयोग उपलव्ध गराएको छ । राजदुतावासका रक्षा सहचरी…
अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी
काठमाडौं, ३० असार–जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई…
रेणु यादवद्वारा जसपाको केन्द्रीय कार्यकारिणी सदस्यबाट राजीनामा
काठमाडौं, ३० असार–जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय…
पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि
काठमाडौं, ३० असार–पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।…
अहिले हतियार किन्ने कुनै योजना छैनः प्रधानमन्त्री देउवा
काठमाडौं, ३० असार–प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीका लागि हतियार किन्ने सरकारको योजना नरहेको बताउनु भएको छ। ललितपुर सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको आज जवाफ दिने…
उपेन्द्र पक्षले दुई अध्यक्षको व्यवस्था हटाउने, बाबुरामले नयाँ पार्टी गठन गर्ने
काठमाडौँ, ३० असार–संसदको पाँचौं शक्ति जसपा राजनीतिक रूपमा विभाजित भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षको छुट्टाछुट्टै विस्तारित वैठकले पार्टीलाई राजनीतिक रुपमा विभाजनतिर…
बालेनलाई ओलीले दिए तबला उपहार
काठमाडौं, ३० असार–आफूलाई भेट्न आएका काठमाडौं महानगरका मेयर बालेन साहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिनुभएको छ । हिजो साँझ अध्यक्ष ओलीसँग महानगरका विविध विषयमा कुरा गर्न…
सत्ता गठबन्धनले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने
काठमाडौं, ३० असार–सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख बनाउने भएको छ। गठबन्धनको तर्फबाट सांसद भुषाललाई उम्मेदवार बनाउन लागेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। विश्वकर्माका अनुसार गठबन्धनमा छलफल…
प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने
काठमाडौं, ३० असार–सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणका लागि निस्किने भएका छन् । अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाने नेकपा माओवादीका एक…
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन, शुक्रबार निर्वाचन
काठमाडौँ, ३० असार–प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ । २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ । त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका…
