ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथः यादव
काठमाडौँ, ३२ असार–सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष…
पछिल्लो समय देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामाः लिङदेन
काठमाडौँ, ३२ असार–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय देशको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक…
नेपाल-भारतबीचको १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छः प्रचण्ड
काठमाडौँ, ३२ असार–सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस…
कोही वामपन्थी हुनुहुन्छ ? एमालेसँग मिल्न आउनुहोस, देशका पक्षमा काम गरौंः ओली
काठमाडौं, ३२ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस पुच्छर हुनेहरु वामपन्थी हुन नसक्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित नेपालको भूराजनीतिक समस्या विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वाम गठबन्धन…
सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल दल्न सकिंदैनः धनराज गुरुङ
काठमाडौँ, ३२ असार–सत्तारुढ कांग्रेस उपसभापति धनराज गुरुङले सभापति देउवालाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर गएर पाखुरामा दल्न नसकिने बताएका छन् । पार्टी बैठकमा वादी प्रतिवादीझैं भएर आएको बताउँदै उनले…
विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
मोरङ, ३२ असार–मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा विराटनगरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले…
सामुदायिक वनको निगुरो रोजगारीको स्रोत बन्दै
दमक, ३२ असार–पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बन्दै गएको छ । सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा…
देउवा भन्छन्ः ‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’
काठमाडौँ, ३२ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै…
शिबगञ्ज-मदरगाछ जोड्ने कनकाई नदीमा पुल निर्माण हुने
शिबगञ्ज, ३१ असार–जिल्लाकै पुरानो बजारको रुपमा परिचित शिबसताक्षी–६ शिबगञ्ज बजारबाट झापा गाउँपालिका वडा नं ७ को शरर्णामतीस्थित मदरगाछ जोड्ने कनकाई नदीमा पक्की पुल निर्माण हुने भएको छ । संघीय सरकार…
धरमपुरका पेशा-व्यवसायीको सक्रियतामा बन्यो समाधीस्थलतर्फ जाने सडक र कलभर्ट
धरमपुर (शिबसताक्षी), ३१ असार–झापाको शिबसताक्षी–१ धरमपुर बजार उत्तरतर्फ समाधीस्थल जानलाई सहज बनाउन स्थानीय यवाहरुको सक्रियतामा निर्माण गरिएको व्यवस्थित कलभर्ट (पुल) सम्पन्न भएसंगै हिसाब सार्बजनिक गरिएको छ । धरमपुर पेशा ब्यबसायी…
