प्रधानमन्त्रीले अर्थ मन्त्रालय आफै सम्हाल्ने

काठमाडौं, २२ असार–जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्ने भएका छन् । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्…

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं, २२ असार–अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । प्रतिनिधिसभाको आज (बुधबार) बैठकमा समय लिएर बोल्दै आफूमाथिका आरोप पुष्टि गर्न चुनौती दिएका शर्माले पदबाट राजीनामा घोषणा गरेका…

अर्जुनधाराको दहिझोडामा हात्ती मृत फेला

दमक, २२ असार–झापामा अर्को हात्री पनि मृत फेला परेको छ । अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। साता अघि बुद्धशान्तीमा एउटा हात्री मृत फेला परेको थियो ।…

अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि अर्थ सचिव विदामा

काठमाडौ, २२ असार–अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा बसेका छन । प्रचण्डको सेटिङमा अर्थ मन्त्रालय पुगेका मरासिनी विवादमा परेपछि अनिश्चितकालीन विदामा बसेका हुन । मुख्यसचिव…

संसदमा बोलेर राजीनामा दिने मुडमा अर्थमन्त्री शर्मा

काठमाडौं, २२ असार–अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्ने भएका छन्। सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले सम्भवतः आजै पदबाट राजीनामा दिनसक्ने शर्मानिकट स्रोतले जानकारी…

प्रदेश १ को नाम जुराउनै सकस, सरकारमै छैन एकमत

विराटनगर, २२ असार–प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास भएको छ। योसँगै प्रदेश १ वासी प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ ? पहिचानको…

संसद वैठक रोकेर छलफलमा सभामुख

काठमाडौं, २२ आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै शुरु भएको छैन । सभामुख अग्निप्रसाद सापकोटा संसद वैठक छाडेर छलफलमा लागेका छन् । अहिले गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री…

अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष

काठमाडौँ, २२ असार–सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ । छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले…

पदाधिकारी टुंगो लगाउने तयारीमा माओवादी केन्द्र

काठमाडौँ, २२ असार–नेकपा (माओवादी केन्द्र) ले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ । आइतबारदेखि काठमाडौँमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको…

एमालेमा २७ वटा विभाग गठन, को-को छन् जिम्मेवारी पाउने ? (हेर्नुहोस सुची)

काठमाडौं, २१ असार–नेकपा (एमाले) का २७ वटा केन्द्रीय विभाग गठन गरिएको छ । ती विभागमा प्रमुख, उपप्रमुख तोकिनुका साथै १३ विभागका सचिव मनोनयन भएका छन् । ३५ सदस्य रहने विभागमा…