संघीय र प्रदेशको निर्वाचन मंसिर २ गते गर्ने आयोगद्वारा प्रस्ताव

काठमाडौ, २१ असार–निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ। निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको…

पशुपति क्षेत्रमा साउन महिनाको तयारी

काठमाडौँ, २१ असार–विगत दुई वर्षका साउन महिनामा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं…

सुत्केरीलाई पौष्टिक तत्व तथा झुल वितरण

झिलझिले, २१ असार–झापाको शिवसताक्षी नगरपालिकाभरीका सुत्केरी महिलाहरुलाई पौष्टिक तत्व र झुल वितरण गरिएको छ । सताक्षीको वडा नं ९ र ११ को दुधेस्थित वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी शिर्जनशिल…

एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण

काठमाडौं, २१ असार–पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण…

झापाका ५७ स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाइ

भद्रपुर, २१ असार–लामो समयदेखि सेवारत झापाका स्वास्थ्य स्वयम्सेविकाहरुलाई बिदाइ गरिएको छ । जिल्लाका विभिन्न पालिकामा रही दीर्घ सेवा पुर्‍याएका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेर बिदाइ गरिएको हो…

समाजमा अश्लीलता फैलाएको भन्दै एक ‘युट्युवर’ पक्राउ

काठमाडौं, २१ असार–अश्लील शीर्षक राखेर भिडियो युट्युवमा राख्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी साइबर ब्यूरोले नुवाकोट घर भई हाल काठमाडौं बस्ने प्रवेश लामालाई मंगलबार पक्राउ गरेको हो।…

भारत मणिपुरको पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

एजेन्सी (काठमाण्डौं), २१ असार–भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मंगलबार छैटौँ दिनमा पनि जारी छ। पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुगेको प्रदेशका अधिकारीले बताएका छन्। गत साता…

दमकका धिमाल महिलाहरुलाई नगरपालिकाद्वारा पेटानी तान हस्तान्तरण

दमक, २१ असार–झापाको दमक नगरपालिका १० का धिमाल महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउन घरेलु ९ थान पेटानी बुन्ने तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयललए सोमबार एक कार्यक्रम गरि आफ्नो वडामा…

प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निर्णय लिने

काठमाडौँ, २१ असार–अर्थमन्त्री जनार्दन शर्माबारे सडक र संसदमा प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।…

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः कांग्रेस उपसभापति गुरुङ

काठमाडौं, २१ असार–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व।नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै…