भीम रावल भन्छन्ः ‘स्वार्थकै लागि १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर’

काठमाडौं, २१ असार–नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरेकोप्रति असन्तुष्टि जनाएका छन्। १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारीको निकृष्ट नमुना भएको टिप्पणी…

एउटै पार्टीमा त विवाद हुन्छ, गठबन्धनमा कुर्सीको समस्या सामान्य होः देउवा

काठमाडौं, २१ असार–प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व।नेता गिरिजाप्रसाद कोइरालाको…

खुमलटारमा प्रचण्डको आन्तरिक छलफल

काठमाडौँ, २१ असार–दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठक स्थगन गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव…

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

काठमाडौँ, २१ असार–नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति भने उपस्थित नहुने…

माओवादी केन्द्रको आजको बैठक स्थगित

काठमाडौँ, २१ असार–सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सारिएको छ । आज बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक स्थगित गरिएको हो । आज स्थगित गरी बैठक भोलि दिउँसो…

भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो

भारत, २१ असार–भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतमा अहिले कोरोनाका कुल…

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काठमाडौँ, २१ असार–देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन ।…

पेट्रोलियम पदार्थको फेरि बढ्यो मूल्य

काठमाडौँ, २१ असार–नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र…

डुडामारी चौकमा शिवालय मन्दिरको उद्घाटन

डुडामारी, २० असार–झापाको शिबसताक्षी–८ डुडामारी चौक उत्तरतर्फ रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा नवनिर्मित शिवालय मन्दिरको आज बिधिवत रुपमा उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको डुडामारी बजारको उत्तरतर्फ बन क्षेत्रमा…

जसपाका नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं, २० असार–जनता समाजवादी पार्टी (जसपा) का नयाँ तीन मन्त्रीहरुले शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राईलाई…