अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छः थापा

काठमाडौँ, २० असार–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माको…

सेनेटरी प्याड खरिदमा दमक नगरपालिकाको चलखेलप्रती एकीकृत समाजवादीको ध्यानाकर्षण

दमक, २० असार–झापाको दमक नगरपालिकाले दमकमा सञ्चालित सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रयोग गरिने सेनेटरी प्याड खरिद प्रकृयामा उत्पन्न बिबादप्रती नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको…

दमकको मेची सहकारीलाई उत्कृष्ट राष्ट्रिय सहकारी पुरस्कार

दमक, २० असार–झापाको दमक-६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारी ब्यबसाय पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रदेश-१ बाट सहकारी व्यवसायका माध्यमद्वारा वित्तीय पहुँचका साथ…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी

काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा छ । यसअघि भएको…

एसपीपी सम्झौता बारे एमाले अध्यक्षले संसदमा सम्बोधन गर्ने

काठमाडौ, २० असार–नेकपा (एमाले) का अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन्। प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)…

भारतको हिमाञ्चलमा बस दुर्घटना १६ जनाको मृत्यु

काठमाडौं, २० असार–भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। ४० जना सवार बसमा केही विद्यार्थीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कुल्लु…

रतुवामाई नगरपालिकामा खाल्डोभित्र युवतीको शव फेला

बिराटनगर, २० असार–मोरङको रतुवामाई नगरपालिकामा पानी जमेको खाल्डोमा एक युवतीको शव भेटिएको छ । मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । सोमबार…

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

काठमाडौँ, २० असार । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ । आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका…

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ, २० असार-संघीय संसदको प्रतिनिधिसभा बैठक आज (सोमबार) बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन…

माओवादी केन्द्रीय समिति बैठक आज पनि, लाग्ला पदाधिकारीको टुङ्गो ?

काठमाडौं, २० असार सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोबाट शुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस…