खाडलमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
दाङ, १७ असार–दाङमा पुल बनाउन खोलामा खनेको खाडलमा डुबेर एकजना ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला…
सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाटै वितरण गर्नुपर्छः गृहमन्त्री
काठमाडौँ, १७ असार–गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् । आज ९शुक्रवार० प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन,…
मुलुक दुई तहको संघीय संरचनामा जानु पर्छः कमल थापा
सुर्खेत, १७ असार–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट…
निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गरिन्छः मुख्यमन्त्री
काठमाडौं, १६ असार–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो…
नेपालमा बढ्दै कोरोना संक्रमित, थप ५५ जनामा संक्रमण पुष्टि
काठमाडौँ, १६ असार–देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार…
सतासीधाम जेसीजद्वारा बाढीबाट विस्थापित परिवारलाई राहत वितरण
दुधे, १६ असार–वर्षातका कारण विस्थापित भएका घरपरिवारलाई “ मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सतासीधाम जेसीजले राहत प्रदान गरेको छ । जेसीजले शिवसताक्षी नगरपालिकाको…
शिबसताक्षीका बाढी पीडितहरु घर फर्कन थाले
धरमपुर, १६ असार–शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए…
जसपा फुट्ने निश्चित जस्तैः बाबुराम र उपेन्द्र छुट्न सहमत
काठमाडौं, १६ असार–सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्ष अलग्गिन सहमत भएका छन् । जसपाका…
संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्नेः नेता खनाल
काठमाडौँ, १६ असार–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले…
कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं, १६ असार–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय…
