जनता समाजवादी पार्टी (जसपा) ले तीन मन्त्रीलाई फिर्ता बोलायो
काठमाडौं, २० असार-जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको…
बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
काठमाडौँ, २० असार–न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका…
सांसद साँवाले गरे जनता बजारमा माछापुछ्रे बैंकको उद्घाटन
पाँचगाछी (जनता बजार), १९ असार झापाको शिवसताक्षी नगरपालिका ४ स्थित जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु भएको छ । झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैंकको…
लायन्स क्लब अफ दमक माउन्ट मकालुको पदहस्तान्तरण
दमक, १९ असार-लायन्स क्लब अफ दमक माउन्ट मकालुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजन प्रसाईंले अध्यक्ष अनिल सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रम लायन्स…
दुई अलग दुर्घटनामा दुइको मृत्यु
दमक, १९ असार-इटहरीमा भएका दुई अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरी–१७ पकली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्ब आउदै गरेको को १ ख ७७९५ नम्बरको बसको ठक्करबाट…
पाँचथरमा पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटियो
पाँचथर, १८ असार–पाँचथरमा लगातारको भारी वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटिएको छन् । शुक्रबार राति १० बजेतिर पहिरोले पुर्दा हराएकामध्ये घरमुली ४२…
कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण
कैलाली, १८ असार–गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम…
जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा
काठमाडौँ, १८ असार–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार…
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ, १८ असार–नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक…
थप ५० जनामा संक्रमण पुष्टि, १८ जना कोरोनामुक्त
काठमाडौं, १७ असार–देशभर पछिल्लो समय २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोनामुक्त भएका…
