जनताको बहुदलीय जनवाद विश्वको मार्गदर्शन बन्न सक्छः पोखरेल

काठमाडौँ, १३ असार–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन् । मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज…

‘प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत ल्याउनुपर्छ’

काठमाडौँ, १३ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम…

राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छः प्रचण्ड

काठमाडौँ, १३ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवादस् चुनौती…

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

तनहुँ, १३ असार–मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भानु नगरपालिका-९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् । मोबाइल…

३५औं अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सामुदायिक अभिमूखीकरण

डुडामारी, १३ असार–३५औ अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धमा लागुऔषध सम्बन्धी सामुदायिक अभिमुखीकरण कार्यक्रम शिवसताक्षीको डुडामारीमा गरिएको छ । डुडामारी स्थित नयाँ गोरेटो प्रतिष्ठान नेपाल र शिवसताक्षी रिकभरी ग्रुपको…

सतासीधाम खानेपानीको पाइप बाढीले बगाउँदा ६ सय घरधुरी प्रभावित

दूधे, १३ असार–लगातारको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीको संरचना भत्काएपछि शिवसताक्षी नगरपालिका ९, १० र ११ का उपभोक्ताहरु खानेपानीको प्रत्यक्ष अभाव झेलिरहेका छन् । गत असार ५ गते आएको…

जग्गा धितो राख्न रोक लगाएको छैनः मन्त्री शशी श्रेष्ठ

काठमाडौँ, १३ असार–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाइएको बताएकी छन् । आज ९सोमवार० राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका…

किसान श्रेष्ठ भन्छन्ः मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन

काठमाडौँ, १३ असार–श्रम मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री किसान श्रेष्ठले पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका छन् । सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि…

ओलीको अहंकार खत्तम पार्न धेरै कष्ट गर्नुपर्‍योः माधव नेपाल

काठमाडौं, १२ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आफूले धेरै कष्ट गर्नुपरेको बताएका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार असफल…

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन्

काठमाडौँ, १२ असार–शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्री झाँक्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले…