मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ, १२ असार–मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी हु्न् । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको…

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

काठमाडौं, १२ असार–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई…

पाँचथरमा रुखको गोलियाले किचेर युवकको मृत्यु

पाँचथर, १२ असार–पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथर,फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आइतवार मृत्यु भएको हो ।…

पाँचथरको रबिबाट दमक आउँदै गरेको बोलेरो पल्टिँदा तीन जनाको मृत्यु

दमक, १२ असार–पाँचथरको रविबाट दमक तर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का…

दोमुखा र दमकबाट लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ

झिलझिले, १२ असार–झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले…

आजै मध्यरातदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने

झापा, ११ असार–सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति…

चुलाचुली गाउँपालिकाले ‘डाक्टर’ पढाउने

चुलाचुली, ११ असार–इलामको चलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहितको वजेट दशौं गाउँसभाले पारित गरेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पेश गरेको नीति र तथा…

शिबसताक्षी नगरका दलित जनप्रतिनिधिहरु सम्मानित

झिलझिले, ११ असार–झापाको शिबसताक्षी नगरपालिकामा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । दलित अधिकार समन्वय समिति शिबसताक्षी नगर समितिले आयोजनना गरेको कार्यक्रममा नगरका ११ वटै…

शिबसताक्षी–२ का पिछडिएका बर्ग र बिपन्न परिवारका बिद्यार्थीहरुलाई साइकल

धरमपुर, ११ असार–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा रहेको वडा कार्यालयले वडाभित्रका पिछडिएका बर्ग र बिपन्न परिवारका पाँच जना विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । वडाभित्र बसोबास गर्ने पिछडिएका बर्ग र…

निर्वाचनमा अन्तर्घात गर्ने एकीकृत समाजवादीका चार केन्द्रीय सदस्य बर्खास्त

काठमाडौं, ११ असार–नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने चार जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की बाङक्वेटमा जारी केन्द्रीय कमिटीको चौथो बैठकले स्थानीय कमिटी…