चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र
काठमाडौँ, ११ असार–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया…
लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव
काठमाडौँ, ११ असार–जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन् । एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा। बाबुराम…
ड्रागन खेतीबाट मनग्ये आम्दानी
दाङ, ११ असार–दाङको तुलसीपुर उपमहानगरपालिका(१८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् । सो खेती गरेको…
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै, दबावमा अध्यक्ष नेपाल
काठमाडौँ, ११ असार–मन्त्री हेरफेरको निर्णयले चर्को विवाद सिर्जना भइरहेका बेला सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (शनिबार) पनि बस्दै छ । आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह…
शिबसताक्षी-२ कांग्रेस वडा सभापती र सचिवनै राप्रपामा प्रवेश
धरमपुर, १० असार–झापाको शिवसताक्षी–२ धरमपुरका नेपाली कांग्रेसका वडा सभापति र वडा सचिवले पार्टी परित्याग गरेर राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । महाधिवेशनबाट निर्वाचित काजीमान बुढाथोकी र सचिव…
शिबसताक्षी नगरपालिकाद्वारा बार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक
ब्याङ्डाडा (शिवसताक्षी), झापाको शिबसताक्षी नगरपालिकाले आज शुक्रबार आर्थिक बर्ष २०७९।८० को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । ब्याङ्डाडास्थित नगरपालिकाको भवनमा आयोजित दशौं नगर सभाको उद्घाटनको अवसरमा नगरकी उपप्रमुख…
प्रचण्ड इमानदार नहुँदा पार्टी विभाजनः ओली
काठमाडौं, १० असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन…
समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकताः प्रधानमन्त्री
लुम्बिनी, १० असार–प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।…
गृहमन्त्रीले भनेः ‘उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ’
काठमाडौँ, १० असार–गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै…
प्रचण्ड भन्छन्ः ‘फेरि एकपटक प्रधानमन्त्री बन्न पाए देशलाई नयाँ युगमा लैजाने सपना छ’
काठमाडौँ, १० असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण र विदाई कार्यक्रमलाई…
