ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयर उम्मेद्वार चिरिवाबु महर्जन
काठमाडौं, १२ वैशाख–नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका…
ओलीको गृह नगरमा एमालेलाई झट्का, पुराना कम्युनिष्ट नेता तथा जनप्रतिनिद्वारा एमाले परित्याग
दमक, ११ बैशाख–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकका अग्रज नेता समेत रहनुभएका जनप्रतिनिधि सुर्य नेपालले आज एमाले परित्याग गर्नुभएको छ । आज दमकमा एक…
पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक उप्रेतीद्वारा राप्रपा परित्याग
दमक, ११ बैशाख–भलिबल खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिष्म उप्रेतीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहनेगरी पाटी परित्याग गरेका छन् । दमक–४ निवासी भलिबलका अन्तराष्ट्रिय खेलाडी तथा…
नेकपा (एकीकृत समाजवादी) को तर्फबाट दमक नगर उपप्रमुखमा महेश घिमिरेको उम्मेद्वारी
दमक, ११ बैशाख–यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको नगर उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट महेश घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेकपा (एकीकृत…
एकीकृत समाजवादीको घोषणापत्रः नेपाली रक्सीको ब्रान्डिङदेखि मासिक २ सय युनिट बिजुली निशुल्कसम्म
काठमाण्डौं, १० बैशाख–सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्र सार्वजनिक गर्दै…
चुनावी चासोः नेता सदरमुकाममा, मतदाता खेतबारीमा
बारेकोट (जाजरकोट), १० बैशाख–सत्तारुढ राजनीतिक दलका नेताहरु गाउँ, गाउँमा अन्योलकाबीचमा टिकट कसले पाउँछ भन्दै छलफल गरिरहेका छन्। मतदाताहरु बिहानैदेखि बेलुकीसम्म खेतबारीमा ब्यस्त भइरहँदा जिल्ला, पालिकास्तरका नेताहरुमा अन्यौलता सिर्जना भएको छ।…
एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार
काठमाडौं, १० बैशाख–पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले…
दमक मोबाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ
दमक, १० वैशाख–आगामी तिन बर्षका लागि दमक मोबाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न दमक मोबाइल व्यवसायी संघको चोथो बार्षिक साधारणसभाले भेनस श्रेष्ठको अध्यक्षतामा…
एमाले दमकको चुनाव प्रचार-प्रसार कार्यालय, वडाध्यक्ष उम्मेद्वारमा नयाँ-पुराना बराबर
दमक, १० वैशाख–नेकपा (एमाले) ले दमक नगरमा चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै दमक ५ र ६ को संगमस्थल भृकुटी चोकस्थित एक निजी…
कमल गाउँपालिकामा एकीकृत समाजवादीद्वारा उम्मेद्वारी घोषणासँगै वृहत पार्टी प्रवेश
दमक, १० वैशाख–झापाको कमल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले एक कार्यक्रमबीच गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित वडाँ नं २ मा वडा अध्यक्षको उम्मेद्वारी घोषणा तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न…
