फोनिजको नयाँ नेतृत्व, अध्यक्षमा गजुरधन राई

झापा, ९ चैत्र–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नयाँ नेतृत्व चयन भएको छ । चैत ६ देख ८ गतेसम्म चितवनको सौराहमा आयोजना भएको सातौं संघीय महाधिवेशनले गजुरधन राईको अध्यक्षतामा…

जनयुद्धकै जगमा जनताले अधिकार पाएका हुन्ः मन्त्री भुसाल

काभ्रे, ९ चैत–ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फ भुसालले माओवादी आन्दोलन अर्थात् जनयुद्धको जगमा काठमाडौंको सिंहदरबारमा केन्द्रित अधिकार जनताको आँगनमा पुगेको बताएकी छन्। बुधबार काभ्रेको बनेपामा महाभारत–उपत्यका सम्पर्क समन्वय समितिद्वारा…

दमकमा ‘नेपथ्य’ ब्यान्डको लाइफ कन्सर्ट हुने

दमक, ८ चैत–नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ । स्थानीय ध्रुवतारा स्पोर्टिङ क्लवको ३० औ स्थापना दिवसका अवसर पारेर नेपथ्य लाइफ…

शिबसताक्षीका मेयरले जोडे ३ बर्षमा ३ करोडको बंगला र गाडी

काठमाडौं, ८ चैत–स्थानीय तहमा भएका अनियमितताका बारेमा एकै आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार उजुरी परेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुने गरेका र…

शिबसताक्षीको बुद्ध चौकमा मालबहाक ट्रक र स्कुलवस दुर्घटना

गोविन ल्वागुन/डुडामारी, ८ चैत–पूर्वपश्चिम लोकमार्गमा पर्ने झापाको शिबसताक्ष्ाँी–८ को झिलझिले-डुडामारी सडक खण्डस्थित बुद्ध चौकमा मालबहाक ट्रकले विद्यालय बसलाई ठक्कर दिदाँ ट्रकका चालक घाइते भएका छन् । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको…

विश्वासिलो सहकारी संस्थाको स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम गर्दै

दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना…

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन्ः अध्यक्ष नेपाल

काठमाडौ, ८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर…

ओली भन्छन्ः ‘एमाले प्रवेश गर्नेले पछुताउनु पर्दैन’

काठमाडौँ, ८ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर…

घनश्याम भुषाल भन्छन्ः ‘एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिनु हुँदैन’

काठमाडौँ, ८ चैत–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन् । वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेकपा…

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत–अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी…