चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

दमक, ६ चैत–नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५…

दोस्रो सस्करणको ‘दमक गोल्ड कप’ भोलीबाट सुरु हुदैं

दमक, ८ चैत–झापाको दमकमा दोस्रो पटक दमक गोल्डकप भोली (बुधबार) बाट सुरु हुदैछ । ९ चैत बुत्रबारबाट दमक–३ मा हुने गोल्डकपको तयारी पूरा भएको छ । दमक नगर खेलकुद विकास…

शिबगञ्जका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको रगत पहिचान सुरु गरिदैं

शिबगञ्ज, ७ चैत–झापाको शिबसताक्षी–६ मा सञ्चालित सामुदायीक र संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरुको रगत समुह (ब्लड ग्रूप) पहिचान कार्यक्रम सुभारम्भ भएको छ । शिबगञ्जस्थित वडा कार्यालयले चैत ७ र ८ गते…

लालझोडास्थित भानु माध्यमिक विद्यालयमा अखिल (कान्तिकारी) गठन

वीरेन्द्र बस्नेत/दुधे, ७ चैत–झापा शिबसताक्षी–७ लालझोडास्थित भानु माध्यमिक विद्यालयमा अखिल (क्रान्तिकारी‌) कमिटी गठन गरिएको छ । कमिटीका अध्यक्ष आस्मिका निरौला, उपाध्यक्ष जीवन कार्की, सचिव निशा अधिकारी, सहसचिव संदेश अधिकारी, सहसचिव…

कर्णवहादुर नेम्वाङस्मृति भेट्रान कपमा जदाह क्लब मोरङ बिजयी

गोविन ल्वागुन/दुधे (शिवसताक्षी), ७ चैत–झापाको शिबसताक्षी–११ दूधेमा जारी दोस्रो कर्णबहादुर नेम्वाङ्गस्मृति भेट्रान कप फुटवल प्रतियोगिता अन्तगर्त आइतबारको खेलमा जदाह भेट्रान क्लब मोरङ बिजयी भएको छ । दुधेस्थित प्रस्ताबित दुधे रंगशालामा…

राजीनामा दिनुपर्ने व्यवस्था नराखेको भए ठूलो दुर्घटना हुन्थ्योः निर्वाचन आयोग

काठमाडौं, ७ चैत–निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले उम्मेदवार हुने राजीनामा दिनुपर्ने व्यवस्था सबै उम्मेदवारलाई समान मैदान उपलब्ध गराउनका लागि ल्याइएको स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित…

इप्रका काँकडभिट्टाका डीएसपीसहित प्रहरी अधिकृत कारबाहीमा

काँकडभिट्टा, ७ चैत–इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् । सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित…

चुनावी दौडधुपमा शीर्ष नेता

झापा, ७ चैत–प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ जाँदै छन् । एक साताबीच उनी काठमाडौंबाहिर जान थालेको यो तेस्रोपटक हो । प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन तथा नगरपालिकाको प्रशासनिक भवन…

नेकपा (एमाले) का केन्द्रीय सदस्य भास्कर काफ्लेले छाडे एमाले

झापा, ७ चैत–नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी) को पोलिटव्युरो सदस्य भएका छन् । समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको…

राप्रपाले चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं, ७ चैत–राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्।…