झलनाथको निर्वाचन क्षेत्रमा ओलीको शक्ति प्रदर्शन आज

इलाम, ६ चैत–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको सूर्योदय नगरपालिका आउँदै छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको उक्त नगरपालिकामा ओलीले…

जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा पाँच जना घाइते

कञ्चनपुर, ६ चैत–जंगली बँदेलको आक्रमणबाट गएराति कञ्चनपुरको बेदकोट नगरपालिकाका पाँच जना घाइते भएका छन्। नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दका अनुसार बँदेलको आक्रमणबाट घाइते हुनेमा शोभाक कोली, डम्बर लुहार, पदम कुवँर…

ओलीलाई आलेको चेतावनीः ‘घमण्ड नगर्नोस्’

काठमाडौं, ६ चैत–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । ओलीकै…

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुनःउषाकिरण चयन

काठमाडौं, ६ चैत–मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः उषाकिरण भण्डारी चयन भएकी छन् । भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी छोरी हुन् । फाउण्डेसनको शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले भण्डारीको अध्यक्षतामा…

ओलीको उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद हाम्रो सभापतिलाई छैनः कांग्रेस महामन्त्री

काठमाडौं, ५ चैत–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने बताएका छन् । आज कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभावी…

ओलीप्रति प्रचण्डको कटाक्षः केही नेताहरु अझै गोरुगाडाकै सिद्धान्तमा छन्

सिन्धुली, ५ चैत–सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्ष दल एमाले अध्यक्ष गणतन्त्र र परिवर्तनविरोधी भएको बताएका छन् । सिन्धुलीमा आयोजित कार्यक्रममा प्रचण्डले केपी ओलीलाई परिवर्तन…

निर्वाचनमा ६० प्रतिशत जित्छु भन्ने ओलीको घमन्डको जवाफ जनताले दिन्छन्ः मन्त्री आले

काठमाण्डौं, ५ चैत–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा भएको एक…

कटहरे बाँध संरक्षण समितिको नयाँ नेतृत्व, डुडामारीलाई चिनाउने पत्रकारसहित ५ जना सम्मानित

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ५ चैत–कटहरे बाँध उपभोक्ता संरक्षण समितिको अध्यक्षमा अशोक शेर्मा चयन भएका छन । आज डुडामारीस्थित शेर्मा चोकमा आयोजित कटहरे बाँध उपभोक्ता संरक्षण समितिको चौथो साधारणसभा तथा दोस्रो…

एकीकृत समाजवादी गफाडीहरूको पार्टी होइनः माधव नेपाल

काठमाडौं, ५ चैत–सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीको लहर चलेको जिकिर गरेका छन् । शनिबार धादिङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…

भोली एमाले अध्यक्ष ओली इलाम आउँदै

इलाम, ५ चैत–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली इलामको सूर्योदय नगरपालिका आउदै हुनुहुन्छ । भोलि (६ चैत) मा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष…