सहिद स्मारक सुखानी माइधारमा जारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश
गोविन ल्वागुन/माईधार (शिबसताक्षी), ५ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा सहिद स्मारक सुखानी बिजयीहुदै सेमीफाइनलमा प्रबेश गरेको छ । माइधारस्थीत केएनके खेल मैदानमा आज शनिबार सम्पन्न खेलमा…
शान्ति सामुदायीक सिकाइँ केन्द्रले गर्यो दमक-९ मा च्याउँको अचार बनाउने तालिम
दमक, ५ चैत–झापाको दमक-९ का महिला कृषक बचत समुहलाई आज एकदिने च्याउको अचार बनाउने पुर्नताजगी तालिम प्रदान गरिएको छ । शान्ति सामुदायीक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको रु ६०…
बाकसमा जिरो मत बनाएर ओलीलाई कारबाही गर्नुपर्छः खनाल
काठमाडौं, ५ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा…
गठबन्धनको सम्भावना नकार्न सकिँदैनः कांग्रेस प्रवक्ता
नेपालगञ्ज, ५ चैत–नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन्। प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा…
युरोप-एशियामा बढ्न थाल्यो कोरोना, चीनमा २ को मृत्यु
पेकिङ, ५ चैत–कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ। यसको सबभेरिएन्ट बीए।२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा…
दमकका मेघराज राईले काठमाडौदेखि दमकसम्मको यात्रा ६ दिनमा पूरा गरे
दमक, ५ चैत–झापाको दमक-८ का मेघराज राईले काठमाडौदेखि दमकसम्मको करिव ५ सय किलोमिटर लामो दुरीको यात्रा ६ दिन दौडिएर पूरा गरेका छन् । दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड…
डा भोगेन्द्र झा यस वर्षको ‘महामूर्ख’
जनकपुरधाम, ५ चैत–यस वर्षको ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा उक्त…
अफगानिस्तानमा तालिबानले छात्रालाई पनि विद्यालय जान दिने
काठमाडौं, ५ चैत–अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निणर्य गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निणर्यको सर्वत्र आलोचना भएको…
म्याग्दीमा विद्यालय भवन भत्किएपछि चौरमा पठनपाठन
म्याग्दी, ५ चैत–म्याग्दीको धवलागिरि गाउँपालिका-२ स्थित लुलाङ आधारभूत विद्यालयका बालबालिका चौरमा बसेर पढ्नुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय…
भूकम्पले क्षति पु¥याएका लाप्राक र बारपाकको विकासका लागि पहल गर्छुः नेपाल
गोरखा, ५ चैत–पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा ९एकीकृत समाजबादी० पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको…
