निर्वाचन तयारीका लागि एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, ७ चैत–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज ९सोमबार० बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्…

लेटाङको झडपमा घाइते भएकी महिला प्रहरी श्रेष्ठको मृत्यु

उर्लाबारी, ७ चैत–मोरङको लेटाङमा स्थानीयसँगको झडपमा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोक लागेकी प्रहरीको कोशी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो…

चुनावी तालमेलबारे के चाहन्छ काँग्रेस ?

काठमाडौँ, ७ चैत–गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी । स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ । केपी…

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, ७ चैत–प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् । यसै सन्दर्भमा…

शिबसताक्षी ६ शिबगञ्जका वडाध्यक्ष कार्कीले पशु बीमा कार्यक्रमलाई निरन्तरता दिदैं

शिबगञ्ज, ६ चैत–झापामा पहिलो पटक सुरु भएको कृषकहरुका लागि पशु बीमा कार्यक्रमलाई शिबसताक्षी-६ शिबगञ्जस्थित वडा कार्यालयले यसवर्ष सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अघिल्लो आर्थिक वर्षदेखि सुरु गरिएको पशु…

निर्माणधिन भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादी केन्द्रको माग

दमक, ६ चैत–झापाको दमक–३ मा निर्माणधिन भ्यूटावरलाई अस्पतालमा रुपान्तरण गर्न नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले माग गरेको छ । दमकमा निर्माणधिन १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण…

हातमा हात मिलाएर सँगसँगै निर्वाचनमा जान चाहन्छौँः नेपाल

काठमाडौँ, ६ चैत–सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कतिपय…

हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङ, ६ चैत–खोटाङको त्रि-धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान…

बैसाख ९ देखि शुरु हुने एसइईका लागि दुई हजार २७ परीक्षा केन्द्र

काठमाडौं, ६ चैत–वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा स्थानीय सरकार जुटेको छ । वैशाख ९ देखि वैशाख २० गते सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि सञ्चालन…

चैत मसान्तभित्रै स्थानीय तह निर्वाचनको उम्मेदवार टुङ्गो लगाउँछौंः कांग्रेस प्रवक्ता

सल्यान, ६ चैत–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुङ्गो लगाइसक्ने बताएका छन् । सल्यानमा नेपाल प्रेस युनियनले गरेको…