पार्टीले एमसीसी अनुमोदन नगरे राजीनामा दिन्छुः प्रचण्ड
काठमाडौं, २९ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्। प्रदेश १ को पार्टी प्रशिक्षण…
माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं, २९ फागुन–नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत…
प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश वस्नेत निर्वाचित
पोखरा, २९ फागुन–प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन भएका छन् । पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । महाधिवेशनबाट बस्नेतको अध्यक्षमा…
जसपाबाट सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब
काठमाडौँ, २९ फागुन–वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, सरकारमा जान धेरै…
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि व्यावसायिक उडान हुने
काठमाडौँ, २९ फागुन-नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण…
कारोना सङ्क्रमण घटे पनि जोखिम यथावत्ः चिकित्सक
काठमाडौँ, २९ फागुन–मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । स्वास्थ्य तथा…
एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले
काठमाडौँ, २९ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी विमानस्थानमा आयोजित…
नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्राः डा भट्टराई
काठमाडौँ, २९ फागुन–जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्रा भएको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्का् राजधानीमा भएको बैठकमा…
सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले चुम्यो
धनगढी, २९ फागुन–सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै…
एमाले खल्तीमा मुद्रा बोक्ने पार्टी होइन, विकास गर्ने पार्टी होः ओली
बारा, २९ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईरमधेसको विकास गर्न सजिलो भएको बताएका छन् । उनले मधेसको विकास गर्नका लागि पहाडको जस्तो पहरो खन्नु नपर्ने…
