शिबसताक्षी-२ धरमपुरमा नेपाली कांग्रेस सम्बद्ध तरुण दल र महिला संघ गठन

धरमपुर (शिबसताक्षी), २९ फागुन–झापाको शिबसताक्षी-२ धरमपुरस्थित मंगलबारे उत्तरमा अवस्थित नेपाली कांग्रेस वडा पार्टी कार्यालयमा आइतबार आयोजित वडा स्तरीय भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ ।…

झापा गोल्डकपको उपाधि जित्ने होडमा त्रिभुवन आर्मी र झापा ११

बिर्तामोड २९ फागुन–भोलि (सोमबार) हुने नेपाल आइस झापा गोल्डकप अन्तरगत पाँचौं संस्करणको फाइनल प्रवेश गरेका दुवै टिमले उपाधी उचाल्ने दावी गरेका छन् । विभागीय टिम त्रिभुवन आर्मीसंग चौथो पटकको प्रतिष्पर्धामा…

दमकमा ५० बेडको बाल अस्पताल सञ्चालनमा आउने

दमक, २९ फागुन–झापाको दमकमा विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पताल सञ्चालनमा आउने भएको छ । सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त अस्पताल वैशाखभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । दमक–७ स्थित नेपाल…

रोटरी क्लव अफ दमकले गर्यो मोरङको मिक्लाजुङमा आँखा शिविर

दमक, २९ फागुन–झापाको दमकमा सामाजिक गतिविधिहरु गर्दै आइरहेको रोटरी क्लव अफ दमकले आज मोरङको मिक्लाजुङ (मधमल्ला) मा एक दिने आँखा शिविर सञ्चालन गरेको छ । दमकमा केन्द्रीय कार्यालय रहेको मधुमल्लास्थित…

धरानको टेम्के फुटबल क्लब फाइनलमा प्रवेश

कमल, २९ फागुन–धरानको टेम्के फुटबल क्लब झापाको कमलमा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल…

मौरीपालक कृषकलाई घार र प्राविधिक सामाग्री वितरण

विर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामाग्री वितरण गरेको छ । बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका…

चैत १ गतेदेखि माइधारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

माइधार (शिबसताक्षी), २९ फागुन–दक्ष खेलाडी उत्पादनगर्दै खेलमार्फत उत्प्रेरणा जगाउन झापा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता माइधारमा हुने भएको छ । केएनके स्पोटिङ क्ल्ब चो चो इङलाचोचुम्भो युवा गिती क्लब शिबसताक्षी–१०…

सांसद सुवाल भन्छन्ः मन्त्रीहरू के गर्दै छन् ? सीमा सुरक्षा भइरहेको छ कि छैन ?

काठमाडौं, २९ फागुन–नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय सिमाना अतिक्रमण भइरहँदा पनि सरकार मौन बसेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दार्चुलामा भारतीय पक्षले महाकाली नदीमा…

धरमपुरमा खानेपानीको ओभरहेड निर्माणकार्य अन्तिम चरणमा

धरमपुर, ९ पुस–झापाको शिबसताक्षी-१ धरमपुरमा बहुप्रतिक्षित खानेपानीको निर्माणकार्य भइरहेको छ । स्थानीस्तरमा स्वच्छ र स्वास्थ्यकर खानेपानीको प्रवन्ध गर्नका लागि निर्माणधिन अवस्थामा रहेको ओभरहेड निर्माण कार्य अन्तिम चरण पुगेको छ ।…

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं, २९ फागुन–साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ। साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो। शनिबारको…